इंटर्नशिप
मैले तीन वटा पत्रिकामा इंटर्नशिप गरेको थिए । मैले ‘द राइजिङ नेपाल,’ ‘द काठमाडौ पोष्टमा’ र ‘कान्तिपूरमा’ गरेको थिए ।
सन् २०१० मा मैले ‘द राइजिङ नेपालमा’ गरेको थिए । स्नताक डिग्रीको अन्तिम सेमेन्टरमा इंटर्नशिप गर्नुपर्ने थियो र इंटर्नशिपको रिपोर्ट बनाउनु पर्ने थियो । मैले दुई महिनासम्म इंटर्नशिप गरे । मैले लेखेका समाचारहरु छापिएका थिए । छापिदा खुशी लागेको थियो । टिमहरु राम्रो थियो र केही गर्नुपर्छ भन्ने थियो ।
सन् २०१२ मैले कान्तिपूर पत्रिकामा गरे । एक महिनासम्म गरे । मास्टस् डिग्रीको एक सेमेन्टरमा गर्नुपथ्यो र रिपोर्ट बुझाउनुपथ्यो । त्यसमा गर्दा मेरा समाचारहरु छापिएको थिएन तर सिक्ने मौका पाएको थिए । मलाई नेपाली टाइप आउँदैन थियो । कान्तिपूर पत्रिका इंटर्नशिप गर्न थालेपछि मैले टाइप सिके र नेपाली भाषामा केही सुधार भएको थियो ।
२०१३ मा ‘द काठमाडौ पोष्टमा’ इंटर्नशिप गरे । दुई महिना जस्तो गरे । त्यसमा मेरो समाचारहरु छापिएको थियो । मैले बेलुकाको चल्ने गाडी किन बन्द भयो भन्ने समाचार बनाएको थिए । त्यो समाचार अगाडि नै छापिएको थियो । म धेरै खुशी भएको थिए ।
कहिलेकाँही कुनै ठाउँमा म पत्रकार हूँ भन्दा विश्वास नगरेको ठाउँ पनि थियो । धेरै सम्झाउदा मात्र विश्वास गरेका थिए । त्यस बाहेक कहिलेकाँही पूरै जानकारी पाउन समय लाथ्यो र पूरै जानकारी कहिलेकाँही पाइदैन पनि । अरु अफिसहरुमा समय निश्चित हुन्छ तर पत्रकारिता हुँदैन । समस्याहरु आउँछ तर त्यसलाई कसरी समाधान गर्ने भन्ने आफूमा भरपर्छ ।

Comments
Post a Comment