ब्लग
सन् २०१० को कुरा हो । म फेसबुक हेर्दै थिए । त्यही क्रममा मेरो मिल्ने साथीकोमा आँखा पुग्यो । उनीले लिङ्क सेयर गरेकी थिइन् । मैले त्यो लिङ्क खोले । उनीको ब्लग रहेछ । म पढ्न थाले । उनीको ब्लगबाट म धेरै प्रभाव भएको थिए र मलाई पनि खोल्ने रहर भयो र खोले पनि ।
खोल्न त खोले तर म त्यस समय त्यति चलादिन थिए । थोरै मात्र पोष्ट गरेको थिए । सन् २०१० देखि २०१२ सम्म मैले कम पोष्ट गरेको थिए । जम्मा १२ वटा पोष्ट गरेको थिए । त्यस समय रहरले खोलेको थिए । त्यस समय नयाँ लागेको थियो र के लेख्ने भन्ने थियो तर सन् २०१३ मा मात्र मैले ब्लगलाई राम्रोसँग चलाउन थालेको हूँ । मैले प्राय कथाहरु लेख्न थाले ।
पछि लेख्न थालेपछि एक ख्यालको बानी नै भयो । नलेख्दा के नपुगको जस्तो लाग्छ । लेख्दा लेख्दै आफ्नो गल्तीहरु थाहा हुँदो रहेछ । त्यसभन्दा अरुले पढेर कमेन्ट गर्दा धेरै खुशी लाग्छ, चाहे त्यो सकरात्मक होस् वा नकरात्मक । कमेन्टले सुधारको लागि मदत गरेको छ । त्यसको साथ साथै ब्लग मेरो एक खाले मेरो परिचय भएको छ । ब्लगको गर्दा मैले धेरै अध्ययन गर्न थाले र लेख्न पनि ।
‘मे १०, २०२०’ मा ब्लग खोलेको १० वर्ष हुन्छ । कति छिटो समय बिते छ जस्तो लाग्छ । यो १० वर्षमा मैले ३५० वटा भन्दा धेरै पोेष्ट गरेको छु । कथा मात्र नभएर अरु विषयमा पनि लेखे पनि आफूलाई कथा नै लेख्न मन लाग्छ । सायद कथाहरु राम्रो लेख्ने भएकाले होला, आफूलाई कथाहरु लेख्न सजिलो लाग्छ ।
१० वर्षमा मैले जति लेखे, त्यो काफी छैन । अझै लेख्न बाँकी छ र अध्ययन गर्न बाँकी छ । जति लेखे, मनलाई चिन्त बुझेर लेखेको छु । यो १० वर्षमा मेरो ब्लग हेर्ने पनि ५२,०० भन्दा धेरै भइसकेको छ जुन मेरो लागि ठूलो कुरा हो । यसले मलाई हौसला बढाएको छ ।
म मननैदेखि मेरो असल साथीलाई सधै सम्झि छु । उनी कै कारण म लेख्न उप्रेरित भएको हूँ । त्यसको साथ साथै जस जसले मेरो ब्लग पढेर कमेन्ट गर्नु हुन्छ र कमेन्ट नगरे पनि पढ्नु हुन्छ, उहाँहरुलाई म धेरै सम्झने गर्छु जसले गर्दा मैले लामो यात्रा गर्न सके ।

Comments
Post a Comment