तिम्रै याद

 जिन्दगीमा मैले तिमीलाई माया गरेको थिए तर मैले तिमीलाई पाउन सकिन । समयले हामीलाई दूर लयो । तिमी मेरो पास भए तापनि दूर थियौ । आज दूर छौ तर पनि किन तिमी पास छौ जस्तो लाग्छ । म तिमीलाई माया गर्थे र अहिले पनि गर्छु । जिन्दगीमा धेरै चोटि माया तर साँच्चो माया सिर्फ एक जनालाई गरिन्छ । कहिले काँही लाग्छ हाम्रो प्रेम कहानी ‘कुछ कुछ होता’ जस्तो लाग्छ किनकि अज्जलीेले राहूललाई मन पराउछिन् तर राहूलले अज्जलीलाई असल भित्रको रुपमा हेर्छन् । मेरो पनि त्यस्तै भएको छ । तिमी मलाई मित्रको रुपमा मात्र हेछौ र अन्तिममा आएर तिमीले अरुसँगै प्रेम विवाह गरौ तर म चाँहि अविवाहित नै छु र म तिम्रै यादमा डुबेको छु । हरेक गीतहरुमा तिम्रै यादमा हुन्छु । म गीतहरुमा डुब्छु र तिम्रो कल्पनामा हराउछु । दुःख केमा छ कि म तिमीलाई पाउन सकिन र म खुशी केमा छ कि तिमी खुशी छौ  । म तिम्रो खुशीमा खुशी छु । तिम्रो खुशीको लागि बाँच्ने छु र तिम्रै यादमा बाँच्ने छु ।  

Comments

Popular Posts