दूर्घटना

कक्षा ६ मा पढ्दा मेरो दूर्घटना भएको थियो । त्यति ठूलो दूर्घटना त थिएन तर दुई÷तीन् नराम्रोसँग दुखेको थियो ।

खासमा स्कूल छूट्टी भयो । सबै जना घर गए । म र मेरा मिल्ने साथीहरु स्कूलबाट निस्कने क्रममा थियौ, मैले मेरो साथीको डायरी देखे । स्कूलको डायरी थियो । उनीले डायरी स्कूलमा छुटाएकी थिइन् । उनीको घर नजिकै थियो र डायरी पु¥याउने निर्णय गरे । बाटो क्रस गर्नुपथ्यो । मैले दाँया बाँया हेरे । मैले सेतो टेम्पो पर नै देखे । अनि मैले बाटो क्रस गरे । त्यही क्रममा सेतो टेम्पो छिटो आयो र मेरो दूर्घटना भयो । म बाटोमा लडे । खुट्टामा घाउ भएको थियो । दुई ÷तीन जना मानिसहरु मेरो सहयोग गरे । केही बेरपछि म साथीको गएर डायरी दिएर क्लिनिक गएर औषधी गरे । 

यो घटनाको बारे मैले घरमा बसैलाई भनेको थिइन तर पछि मात्र थाह भयो । सुरुमा डरले साँच्चो गरिन तर पछि साँच्चो कुरा भने । 

अहिले टेम्पो देखे भने, मलाई त्यो घटना आउँछ  । मेरो डायरी भोलि दिएको भने, त्यो दूर्घटना हुने थिएन ।   

Comments

Popular Posts