थाईलैड


TAT brings Thailand to the world…virtually – Travel Daily

सन् २०१८, अप्रिल ६ को दिन थियो । म र आमा थाईलैड जाँदै थियौ । हामीसँग बुवाको साथी पनि हुनुथ्यो । हामी दिउँसोको १२ः०० तिर प्लेनमा चढ्यौ । । म धेरै खुशी थिए । खुशीको साथ साथै उंमग थियो किनकि थाईलैड म कहिले गएको थिइन । 
Thailand 4N/5D | AK Holidays

हामी दिउँसोको ३ः५० बजे एयरपोर्ट पुगेका थियौ । हामीलाई बुवा लिन आउनु भएको थियो । एयरपोर्टको काम सकेर हामी बुवा बसेको अपार्टमेन्टमा गयौ ।  
How Much Does it Cost to Visit Thailand? | Nomadic Matt

मेरो बुवा टिसोलको शिक्षक हुनुहुन्छ र हरेक वर्ष थाईलैड पढाउन जानु हुन्छ । अप्रिलको महिना सोगंक्रान पर्छ र त्यसैले बुवाको १० दिन छुट्टी थियो । बुवाको अपार्टमेन्ट पुगेपछि, केही बेर आराम गरौ । थाईलैड गर्मी ठाउँ हो तर हामी गएको दिन पानी परेको थियो । पानी परे तापनि मौसम गर्मी नै थियो । आराम गरिसकेपछि हामी  केही बेरपछि नजिकै खान गयौ । खाना त नेपाली खाना थियो । नेपालमा खाए जस्तै लाग्ने र खाना छिटो पकाउने । दस मिनेटमै तयार हुने । 
Thai Egg Fried Rice Recipe by Niru Gupta - NDTV Food


अर्को दिन हामी सपिङ्ग मलहरुमा गयौ । सपिङ्ग गरिसकेपछि हामी बुवाको साथीकोमा गयौ । केही समय उहाँहरुसँग समय बितायौ । 
Bangkok, Thailand - June 2, 2017: Terminal 21 Shopping Mall Top ...

तेस्रो दिन हामी चतुतक बजार गयौ । यो बजार सिर्फ शनिबार र आइतबार मात्र खोलिदो रहेछ । यो बजार हेर्दा नेपालको भृकुटी मण्डप र नेपालको हङकङ बजार जस्तै देखिन्छ । यो बजारको विशेषता भनेको यस बजार भित्र पार्क पन िथियो । त्यो पार्क भित्र धेरै फलफूलहरु फलेका थिए र हेरौ हेरौ लाग्ने । धेरै सुन्दर पार्क थियो । 
Chatuchak Weekend Market Bangkok

चतुचक बजार गइसकेपछि हामी पटाया गएका थियौ । हामी सिपमा चढेर समुद्र हेरेका थियौ । म समुद्रको छेऊमा जाँदा म समुद्रसँगै हराएको थिए । मलाई समुद्रसँगै बग्न चाहन्थे । धेरै धेर हराएको थिए । 
24 Best Things To Do In Pattaya In 2020: Must Do Activities In ...

पटायापछि पत्रा बुद्ध हामी गएका थियौ । बुद्धको मूर्ति धेरै ठूलो रहेछ । सुनै सुनले बनाएको थियो । म अचम्म परेको थिए मूर्ति देखेर । खास नेपालमा पनि त्यस्तो मूर्ति भएको भए हुन्थ्यो जस्तो लाग्यो । मूर्तिको साथ साथे  मन्दिर पनि  ठूलो  र सफा भएको भए हुन्थ्यो जस्तो लाग्यो । 
Golden Buddha Temple, Koh Samui, Thailand, Asia Stock Photo ...

अर्को दिन साझँतिर हामी र बुवाको साथी र उहाँको परिवारसँग सोगंक्रान हेर्न गयौ । यो होली जस्तै हो । फरक यति हो कि हामी रङसँग खेल्छौ तर सोगंक्रानमा पानी मात्र हुन्छ र नसोधि कसैलाई पानी फाल्ने हुँदैन । 
Fear of Getting Wet: Should Songkran festivities be cancelled ...

सोंगक्रान थाई नयाँ वर्षको राष्ट्रिय बिदा हो । सोंगक्रन प्रत्येक वर्ष १३ अप्रिलमा हुन्छ, तर बिदाको अवधि १४ देखि १५ अप्रिलसम्म हुन्छ । २०१८ मा थाई मन्त्रिपरिषद्ले चाडपर्वका लागि नागरिकहरू घर जानको लागि सक्षम बनाउन चाडपर्वलाई देशव्यापी रूपमा ५ दिन गरियो ( १२ अप्रिल—१६ अप्रिलसम्म । सोंगक्रान शब्द संस्कृत साक्रान्तीबाट आएको हो जसको अर्थ परिवर्तन हो । नयाँ वर्ष दक्षिण एशियाका धेरै देशहरू जस्तै चीन, लाओस, म्यानमार, कम्बोडिया, नेपाल, बंगलादेश, भारत, र श्रीलंका जस्तै नयाँ वर्षको उत्सव जस्तै नयाँ समयमा मनाउँछ ।
Financial institutions told to put off Songkran holidays

हामी १० दिन बस्दा धेरै रमाइलो भएको थियो । धेरै ठाउँहरु देखियो । ठाउँको बारेमा थाहा भयो । मलाई फर्किन मन थिएन । 
    

Comments

Popular Posts