‘यस्तै रहेछ यहाँको चलन’

yestai rahecha yaha ko chalan
‘यस्तै रहेछ यहाँको चलन’ यो गीत म हर पल सुनिरहेको हुन्छु । देविका प्रधानज्युले स्वर दिनु भएको, यादव खरेलद्धारा लेखित र शम्भुजित बास्कोटाद्धारा संगीत दिएको यो गीत मलाई मन पर्ने गीत मध्ये एक हो । हरपल यो गीत सुनेको हुन्छु । मलाई यो गीत कहिले वाक्क लाग्दैन । यो गीतको शब्द, संगीत र स्वर सबै मिलेको छ । लाग्छ कि यो गीत मैरै लागि लेखेको हो । मेरो मुड बुझेर लेखेको जस्तो लाग्छ । हुन त यो गीत म बच्चा हुँदा आएको थियो तर पनि अहिले सम्म या गीतले छाप छ । यो गीतमा केही छ जो यति वर्षसम्म साथ थियो वा मैले साथ दिए । कुनै गीतहरु त्यस्तै हुन्छन् जुन जीवनभर पूरानो हुँदैन । त्यसैले राम्रा गीत कहिले पूरानो हुँदैन । 
yestai rahecha yaha ko chalan

Comments

Popular Posts