चलचित्रहरु

कुनै चलचित्रहरु यस्ता हुन्छन् जसले जिन्दगीभरलाई हेरौ बनाउछन् । छाप छोडेका हुन्छन् । छाप छोड्नुको कारणहरु हुन् ः कथा वस्तु, अभिनय, निर्देशन, गीत÷संगीत, क्यामेरा अािद तर प्रायः कथावस्तु र प्रस्तीतमा भरपर्छ 

मलाई मनपर्ने चलचित्रहरु धेरै छन् । नेपाली चलचित्रहरुमा मलाई मनपर्ने यी हुन्ः 

१. सम्झना



२. देउता 



३. दक्षिणा 



४. कुसुमे रुमाल 



५. दर्पण छाँया 



६. लुट 



७. जात्रा 



८. पशुपति 



मलाई यी चलचित्र मनपर्नुको कारण कथावस्तु नै हो । जात्रा र पशुपति चलचित्रले नेपाली समाजको चित्रण गरेको छ । पशुपति चलचित्रले पशुपति क्षेत्रको राम्रो प्रस्तुती गरेको छ भने देऊताले पनि नेपाली समाजको चित्रण गरेको छ । दक्षिणा चलचित्रले शिक्षक र विद्यार्थीको सम्बन्धलाई राम्रोसँग चित्रण गरेको छ । 

यी चलचित्रहरु धेरै चोटि हेरिसकेको छुर जति चोटि हेरे पनि फेरि हेर्न मन लाग्छ । यी चलचित्र सदावहार चलचित्रहरु हुन् ।   

Comments

Popular Posts