महिला राष्ट्रपति

 मलाई अचम्म लाग्छ हाम्रो राप्ट्रपति देखेर । देशको लागि केही नगरेको देखेर चिन्त बुझ्दैन । रिस उठेर आउँछ । देशको लागि भन्दा पनि आफ्नो ईच्छा मात्र पूरा गर्नुभएको छ । जब कि बाहिरको महिला राष्ट्रपतिले देश राम्रोसँग चलाएका छन् । 





सन् २०१८ को कुरा हो । विश्व कप फुटबल चलिरहेको थियो । त्यही क्रममा म पूर्व राष्ट्रपति कोलिन्दा गा्रबर—किटारोभित्र, कोयसियाबाट प्रभावभित भएको थिए । प्रभावित हुनुको कारण उनीले फुटबल हेर्दा राष्ट्रपति नभई आम दर्शक भएर हेरिकी थिइन् । खेलाडीको हौसला बढाइन् । त्यसको साथ साथै फाइनलमा जो प्रकारले उनी थिइन्, मेरो मनलाई जितेको थियो । उनीले जस प्रकारले प्रस्तुत भएकी थिइन्, त्यसले गर्दा क्रोयसिया दोस्रो भएको जस्तो लाग्छ । तर हाम्रो नेपाल उल्टो लाग्छ । खेलकुदमा न त चासो छ न त अरु विकासमा नै । आफ्नै परिवारलाई विकास गर्न मात्र अघि सरेका छन् । यदी खेलकुदमा खेलाडीलाई प्रोत्साह गरिएको भए, नेपाल कहाँ पुगिसक्थ्यो तर हाम्रो राजनितिका व्यक्तिहरुलाई नै मतलब छैन । हाम्रो छिमेकी राष्ट्र भारतलाई हेर्ने हो भने, उनीहरुले त्रिकेटमा धेरै प्रगति गरेका छन् । त्यसको साथ साथै चलचित्रमा पनि प्रगति भएको छ तर हामशेमा त्यति छैन । कहिले काँही लाग्छ हाम्रो देशले कहिले प्रगति गर्दैन । सानो कुरामा पनि प्रगति छैन । एक चिजमा त विकसित भइदिए हुन्थ्यो जस्तो लाग्छ ।  


Comments

Popular Posts