MA RA TIMI

म छु, तिमी छौ
यो राम्रो मौसममा
एक अर्काेको साथ पाएका छौ
आहा ! कस्तो राम्रो साथ
कहिले नछुटोस् यो साथ ।

म छु, तिमी छौ
अनि तिम्रो माया छ
कस्तो चोखो माया
संसारको अमूल्य चिज ।

म छु, तिमी छौ
तिम्रो माया र साथ पाए
म धेरै खुशी छु
यो जस्तो राम्रो चाहना छैन मेरो
म खुशी छु तिमीलाई पाएर ।

Comments

Popular Posts