हस्पितल प्रेम
उनीलाई आई सि युमा राखिएको दुई महिना भईसकेको थियो तर उनीको स्वास्थ्यमा केही सुधार आएको थिएन । डाक्टरहरु आफ्नोे तर्फबाट कोसिस गरिरहेका थिए तर कोसिस असफल भएको थियो । उनी अहिलेसम्म होसमा आईसकेकी थिइनन् ।
डाक्टर किरण एक सफल डाक्टर थिए तर उनीले पनि केही गर्न सकेका थिएनन् । उनी आई सि युको कोठाको झ्यालबाट हेरिरहे । त्यसै बीचमा डाक्टर सोनिया आईन् । उनीले डाक्टर किरणलाई देखिन् र उसको नजिक आईन् । उनीले पनि बिरामीलाई हेरिन् ।
केही क्षण पनि डाक्टर किरणले भने, “तिमी कति बेला यहाँ आयौ?”
“केही क्षण अगाडि ।”
“केही समस्या?”
“छैन तर म एउटा प्रश्न सोध्न चाहन्छु ।”
“सोध न ।”
“तिमी यो बिरामीलाई किन चाहिनेभन्दा धेरै ध्यान दिन्छौ ?”
यसै बीचमा उनीहरु डाक्टर किरणको कक्षमा पुग्छन् । उनी झ्यालबाट बाहिर हेर्छिन् । कक्ष सुनसान थियो । दुई जना मौन थिए । डाक्टर सोफिया डाक्टर किरणलाई ध्यान दिएर हेर्दै थिइन् । उनीले डाक्टर किरणलाई कहिले उदास र मौन देखेकी थिइनन् । डाक्टर किरण आफ्नै दुनियाँमा हराएका थिए । उनी डाक्टर किरणको नजिक गईन् र भनिन्, “मैले जब तिमीलाई यो प्रश्न सोध्छु किन तिमी केही बोल्दैनौ ? तिमी हराउँछौ ।”
“मलाई नै थाहा छैन । उसलाई देखेपछि मलाई के हुन्छ मलाई नै थाहा छैन । मलाई उसको बारेमा जान्नु छ र उसको यो अवस्था कसरी भयो ?”
“आजसम्म उसलाई कसैले हेर्नै आएका छैन । उसका बारेमा कसरी थाहा पाउने ? हामीलाई उसको बारेमा केही थाहा छैन ?” डाक्टर सोफियाले भनिन् ।
“यही त छ समस्या । उसको बारेमा हामीलाई केही थाहा छैन । हामीले कसरी उपचार गर्नै ?” डाक्टर किरणले भने ।
“आशा गरौ राम्रो हुन्छ । तिमी राम्रो डाक्टर होऊ । तिमीले असम्झवलाई पनि सम्झव बनाउछौ ।” डाक्टर सोफियाले भनिन् ।
“आशा गरौ ।”
हरेक दिन डाक्टर किरण आई सि युको बिरामीसँग कुरा गर्थै । कुराको साथ साथै किताब पढेर सुनाउँथे र गीत पनि बजाउँथे । किरण उनीको स्वास्थ्य छिटो निको होस् भन्ने चाहन्थे र उनीको बारेमा जान्न चाहन्थे ।
एक दिनको कुरा हो । डाक्टर किरण सोफिस् वःलड पढेर सुनाउँदै थिए र त्यसै बीच उनीले आँखा झिम्काइन् । डाक्टर किरण खुशी भए र डाक्टर सोफियालाई बोलाए । किरणले सबै कुरा सोफियालाई बताए र सोफिया किरणको लागि खुशी थिइन् ।
उनीको स्वास्थ्य दिनहुँ सुधार हुँर्दै थियो । डाक्टर किरणको मिहिनेतले उनीको स्वास्थ्यमा सुधार आउँदै थियो तर एक दिनको कुरा डाक्टर किरण आई सि युबाट निस्कदै अाँट्दै थिए, उनीले डाक्टरको हात समातिन् र किरण पछाडि फर्किए ।
एक महिना पछि.......
उनीको आज अस्पतालबाट घर जाने दिन । डाक्टर किरण आफ्नो कक्षमा थिए र समय हेरे । बिहानको ११ः३० बजेको थियो । दुवै जनाको आँखाबाट अाँसु झरे । जानुअघि उनी डाक्टर किरणलाई हेर्नै चाहर्थिन् र पछाडि फर्किन् तर डाक्टर किरणलाई देखिनन् र नदेखेपछि उनी गईन् । डाक्टर किरण आफ्नो कक्षबाट उनीलाई लुकेर हेरिरहेका थिए ।
जब उनी गईन्, डाक्टर किरण आई सि युमा गए । उनले हरेक पलको कुरा सम्झन थाले । उनीलाई सम्झेर रुन थाले । उनले उनीसँग बिताएका तीन महिना सम्झन थाले जसमा उनीलाई किताब पढेर सुनाएको, गाना बजाएको र उनीले आँखा झिस्काएको पलहरु सम्झे ।
उनी एक घण्टासम्म आई सि युमा बसे र एक घण्टा पटि उनी निस्के । जब उनी आफ्नो कक्षको कोठामा पुगे तब फेरि फर्कैर आई सि युमा गए । उनी खाटको छेउमा गए र सिरानेको छेउमा चिठ्ठी देखे।
चिठ्ठी लिएर आफ्नो कक्षमा गए र चिठ्ठी पढ्न थाले ।
प्रिय डाक्टर,
मलाई थाहा छैन कहाँबाट सुरु गरौ । मेरो ज्यान बचाईदेकोमा धेरै धन्यवाद । तापनि, मलाई बाँच्न मन थिएन, तपाईले मलाई बाँच्न प्रेरित गर्नु भयो ।
जसरी मलाई तपाईले किताब पढेर सुनाउनु हुन्थ्यो, जसरी गीत बजाउनु हुन्थ्यो र फिल्महरु देखाउनु हुन्थ्यो, त्यति क्रममा म तपाईको नजिक आईपुगे र तपाईलाई मनपराउँन थाले । तपाईको आवाजले मलाई तानिरह्यो र मोहनी लगाएको थियो । तर मैले तपाईलाई प्रेम गरे तापनि म तपाईलाई बिहे गर्न सक्दिन किनकि आफ्नो अतीतको कारणले म तपाईसँग बिहे गर्न सक्दिन ।
मैले आफू पढ्ने कलेजको साथीसँग प्रेम गरेको थिए । म उसलाई धेरै माया गर्थै र उनीसँग शारीरिक सम्बन्ध पनि थियो तर उसले मलाई धोका दियो र मलाई छोडेर गयो । उनले आफ्नो साथीसँग बाजी राखेका थिए कि यदी उसले मसँग शारीरिक राखेमा उनले जित्ने छन् र उनले जिते पनि । मैले उसलाई देख्ने बितिकै मनपराएको थिए तर उसले मेरो मायालाई बुझेन ।
उसले मलाई छोडे तापनि अब म बाँच्न चाहन्छु आफ्नो छोरीको लागि । हो, मेरो छोरी छ । म कुमारी आमा हुँ । छोरी उसैको निशानी हो । जब उसले मलाई छोडेर गए, म मर्नै चाहन्थे र कोसिस पनि गरे तर तपाईले बचाउँनु भयो र अब म आफ्नो छोरीको लागि बाँच्न चाहन्छु जो अहिले बाल आक्षममा छिन् ।
अन्तमा, डाक्टर तपाईको आँखामा मेरो लागि धेरै माया देखेको छु तर तपाईलाई कसैले मभन्दा पनि धेरै माया गर्छिन् । हो, डाक्टर तपाईलाई सोफियाले धेरै प्रेम छ । उनीको आँखामा तपाईको लागि धेरै प्रेम छ । उनी राम्ररी हुनुको साथ साथै बुझ्ने व्यक्ति हुन् । उनीलाई बिहे गर्नुहोस् । ममा हिम्मत छैन कि म अरुसँग प्रेम गरु । म यो भिडभाडबाट जानु नै राम्रो हो । यही तपाई मलाई साच्चो प्रेम गर्नु हुन्छ भने सोफियासँग सुखीसँग बस्नुहोस् । यसैमा राम्रो हुने छ । अन्तमा म आफ्नो संसार छोरीसँगै बनाउदै छु र तपाई सोफियासँग बनाउनुहोस् । तपाई राम्रोसँग बस्नुहोला र भए छ भने अर्काै जुनीमा भेटौला । नमस्कार ।
तपाईको आई सि युको बिरामी
परिनिता
चिठ्ठी पढिसकेपछि उनको आँखाबाट अाँसु झरे । “मलाई तिम्रो अतीतको कुरा जान्नु थियो तर डाक्टरको नाताले । म तिमीसँग जिन्दगी बिताउन चाहन्थे । तिम्रो जिवनमा खुशी भर्न चाहन्थे । तिम्रो हात समाएर जिवन राम्रो बनाउने सपना थियो । म तिमीलाई माया गर्थै, अतीतमा जे भए पनि आज र भविष्य राम्रो बनाउथे । तिमी आएर एक पटक भनेको भने हुन्थ्यो ।” उनले आफैलाई भने र कुर्सीमा बसे ।

Comments
Post a Comment