अपरिचित व्यक्ति

मानिसहरुको जिन्दगीमा धेरै व्यक्तिहरुसँग भेट हुन्छ । कोही व्यक्तिहरुसँग् राम्रो Vibes आउँछ त कोही व्यक्तिहरुसँग राम्रो Vibes आउँदैन । त्यसको साथ साथै, कोही व्यक्तिहरुसँग बिताएका पलहरु राम्रा हुन्छन् । त्यस माथि Vibes सँगको पल बेग्लै हुन्छ ।  

म स्नातक डिग्री पढ्दाको कुरा हो । कलेज तीनकुनेमा थियो । मलेज सक्किएपछि म र साथी गाडी कुरेर बसेका थियौ । त्यही क्रममा, विशेदी व्यक्ति हाम्रो नजिक आए र भने,“æDoes Bus come here for Gaushala?

Yes. We are waiting for the same.” मैले भने ।

उनी मुस्कुराए मात्र । अनि केही क्षणपछि हामी तीनै जना एउटै माइक्रोमा चढ्यौ । चढिसकेपछि म र विदेशी व्यक्ति बोल्न थाल्यौ । अहिले उनको नाम बिर्सिए । त्यस बेला उनले नेपाली नम्बर प्रयोग गर्थे त्यो पनि NCell को । हामी सामान्य गफ गर्दै थियौ भने मेरो साथी मलाई हेरेर अचम्म परेकी थिइन् किनकि उनीको अपरिचितसित बोल्दिन थिइन् । केही क्षणपछि गौशालामा मेरो साथी र विदेशी उत्रिए र म चाबहिलमा । केही दिनपछि मैले उनलाई फोन गरे र कुरा गरे । तयस पश्चात न त उनले ममलाई फोन गरे न त मैले फोन गरे । अहिले सम्झदा निकै रमाइलो लाग्छ । यस्तो नि भएको थियो भन्ने हुन्छ । एक प्रकारले राम्रो Moment थियो जस्तो लाग्छ । 


Comments

Popular Posts