तिम्रो यादमा

यो कस्तो छटपटिमा जीवन बितिरहेछ
यो कस्तो बेहोशिमा नशामा डुविएछ
तिम्रो यादमा, केवल तिम्रो यादमा
श्लास यो तिम्रो मायामा चलिरहेछ ।

मायाको काँडा कस्तो दियौ तिमीले
छोपिरहेछ तैपनि खुशी छु म आज
एकान्तमा बसेर बिछोडकौ नशा पिइरहे
तर यो मुटु तिम्रो मायामा धड्किरहेछ ।

विछोडका आँशु कस्ता दियौ तिमीले
तगीरहने ठनतसाणको भेल जसरी
का्रडाका फूलमा तिमीलाई नै खोजिरहे
अनि यो लाश तिम्रो माया बाचिरहेछ ।

Comments

Popular Posts