म, मेरो दिल र तिमी


म, मेरो दिल र तिमी छौँ यहाँ
तर तिमी किन लजालु
तिमी जस्तो आजसम्म देखेको छैन
तिम्रो आगमनले म पहिलेभन्दा बाँच्न थाले
तिमीलाई देखेर तिमी प्रति जिन्दगी समरर्पित गर्ने मन लाग्छ ।

तिमी मेरो पास छौ
समय सधै यस्तै रहोस्
तिमी ‘साथ हुँदा, यो पल रहिरहोस्
जब तिमी मेरो साथ हुन्छौ
पहिलेभन्दा मेरो धड्कन धडीकन थालेको छ ।

एक्लै हुँदा मेरो मन तिमीलाई खोज्छ
तिमीलाई नै ‘सोच्छ मेरो मनले खोज्छ
हरेक पल मेरो आँखाले तिमीलाई खोज्छ
हाम्रो मन मिल्न थाल्यो पहिलेभन्दा
पहिलेभन्दा माया बढ्न थाल्यो ।

म, मेरो दिल र ‘तिमी छौँ यहाँ
बस ‘तिमी बाहेक अरm केही चादैन
बस अरm केही चादैन
तिम्रो आगमनले म पहिलेभन्दा बाँच्न थाले ।


Comments

Popular Posts