माया

यदी माया सजाय हो भने
म सजाय भोक्न तयार छु ।

यदी माया मृत्यु हो भने
म मर्न चाहन्छु ।

यदी माया बासना हो भने
म त्यो बास्नामा हराउन चाहन्छु ।

यदी माया काडाँ हो भने
म त्यो काडाँमा रमाउन चाहन्छु ।

यदी माया गलत हो भने
म त्यो गलती गर्न चाहन्छु ।

यदी माया तिमी नै हो भने
म तिम्रो हुन चाहन्छु ।



Comments

Popular Posts