शिक्षा र अनुभव

शिक्षा मानिसहरुको जिन्दगीमा धेरै महत्व राख्छ । शिक्षा नहुने हो भने के हुन्थ्यो होला । जिन्दगी जस्तो लाग्छ । मेरो जिन्दगी के हुन्थ्यो होला जस्तो लाग्छ । नपढेको भए के गर्थे होला, मेरो जिन्दगीको गोरेटो के हुन्थ्यो होला, कस्तो हालत हुन्थ्यो होला आदि दिमागमा आउँछ । हुन त म अहिलेको समयमा म बेरोजगार छु तर समय बिताउन त्यति गाह्रो नभएको जस्तो लाग्छ । दिउँसो केही समय पढेर मेरो समय बित्छ । पढ्नुको साथ साथै म लेख्नमा पनि व्यस्त हुन्छु । म केही न केही गरेको हुन्छु । म केही न केही गरेको हुन्छु र आफूलाई व्यस्त नै राख्ने गर्छु । यदी नपढेको भए, पढाइको महत्व अझ हुन्थ्यो होला । पढ्न पाए हुन्थ्यो जस्तो हुन्थ्यो होला । पढेको भए जिन्दगीमा केही हुन्थ्यो जस्तो हुन्थ्यो होला । पढेको भए जिन्दगीमा केही हुन्थ्यो भन्ने हुन्थ्यो । हुन त अहिले आफूले पढेर त्यसको महत्व छ तर नपढेको भए अझ झन् बढी हुन्थ्यो । यो गर्थे र त्यो गर्थे भन्ने हुन्थ्यो । अहिले केही गर्ने सपना छ तर नपढेको भए अझ अधुरा सपनाहरु हुन्थे होलान् । परिस्थिति नपढाए पनि अनुभवले अगाडि बढाउदा शिक्षा त जरुरी छ तर त्यसको साथ साथै अनुभव पनि चाहिन्छ । अनुभवले जिन्दगीमा के गर्ने सिकाउँछ । राम्रा र नराम्रा अनुभवले सिकाउँछ । त्यसको साथ साथै केही गर्न अगाडि बढाउँछ । 

Comments

Popular Posts