विशालको कहानी
१
डिसेम्बरको १०, शनिबारको दिन थियो । बिहानको ११ः३० भएको थियो । विशाल दरबार मार्गको कफी सपमा थिए । उनी सबैभन्दा कुनाको ठाउँमा बसेर कफी पिउँदै थिए । उनीले यो समेत गरेर ६ वटा कफी पिइसकेका थिए ।
उनीलाई झर्को लागिसकेको थियो । अरुलाई कुर्ने काम चाँहि त्यति मन पर्दैन थियो । तर आज विशालको बाध्यता थियो । आज उनी बिहेको लागि भनि केटी हेर्न आएका थिए । त्यसैले आज विशाल चिटिक परेका थिए । आज उनले कालो टि—सर्ट र निलो जिस् र टि—सर्ट माथि सेतो कोट लगाएका थिए । उनले प्रायः कालो रङ्गको लुगाहरु लगाउन मन पराउदैन थिए । उनलाई क्यान्सर जुत्ता त्यति मन पर्दैन थियो तर पनि आज उनले लगाएका थिए । त्योभन्दा पनि, उनले कपाल र दाढी हुँदा उनलाई साउथ इन्डियन हिरो जस्तै दखिन्थे । उनको मुहारको ढाँचा सायथ इन्डियन हिरो जस्तै देखिन्थ्यो ।
आज उनीले केटी हेर्ने आएका थिए । योभन्दा अगाडि ५ जनालाई भेटिसकेका थिए । कहिले विशाललाई चिन्त बुझ्दैन थियो भने कहिले विशाललाई चिन्त बुझाउदैन थिए । उनीलाई बिहे गर्ने थिएन तर आफ्नो परिवारको लागि केटीहरुसँग भेटिरहेका थिए । अगाडि जोसँग भेटिरहेका थिए । अगाडि जोसँग भेटेका थिए, उनीहरु को फोटोहरु हेरेका थिए तर यसपालि चाँहि हेर्ने सूर गरेको थिएन । विशाललाई नाम मात्र थाहा थियो—सोनाक्षी श्रेष्ठ ।
सोनाक्षी १०ः३० बजे भेट्ने कुरा गर्दै थिइन् तर एक घण्टा भइसकेको उनी आउने छाट्काट थिएन । विशाललाई रिस उठिसकेको थियो । उनले धैर्य गर्न सकेका थिएनन् । उनले यता उता हेर्लै थिए । त्यही क्रममा उनले एक जनालाई भित्र छिदै गरेको देखे । एक युवतीलाई देख्छन् । उनीले पनि यता उता हेर्दै थिइन् । उनीले पिङ् कलरको कुर्ता लगाएकी थिइन् । उनीले आफ्नो कपाल छोडेकी थिइन् । उनीले कुर्तासँग सुहाउने लिपस्टिक लगााएकी थिइन् । पहिलो नजरमै माया बस्यो । विशालले सोनाक्षीलाई हेरेको हेरै भए ।
सोनाक्षीले पछि विशाललाई देखिन् र उनको नजिक गइन् ।
“हाई । विशाल शाक्य ?”
“हाई । हो, म विशाल शाक्य ।”
“म सोनाक्षी श्रेष्ठ ।”
विशाल आफ्नो ठाउँबाट उठ्छन् र उनको लागि कुर्सी अगाडि ल्याउछन् र बस्न आग्रह गर्छन् । दुवै जना आफ्नै ठाउँमा बस्छन् । दुवै जनालाई अप्ठ्यारो लागेको थियो । दुवै जनाले एक अर्कोलाई हेर्छन् र मुस्कुराइन् ।
मौनता तोड्दै विशालले भने, “तपाई के खानु हुन्छ ? केही अर्डर गर्नुहुन्छ कि ?”
“सेतो कफी ।”
“अरु केही ?”
“पछि बिस्तारै अर्डर गरौन ।”
“हुन्छ ।”
दुई कप कफी अर्डर गरेर विशालले भन्छन्,“तपाई के गर्दै हुनु छ ?”
“म स्नताक तहको अन्तिम वर्ष पढ्दै छु । मैले स्नातक तहमा सोसल वोक पढिसकेको छु ।”
दुवै जना मुस्कुाए । “अनि तपाई चाँहि के गर्दै हुनु छ ?” सोनाक्षीले भनिन् ।
“मैले मास्र्टस् डिग्री पढिसके । मैले आइटीमा गरेको हुँ ।”
फेरि मौनता छा¥यो । दुवै जना यता उता हेर्दै थिए ।
मौनता तोड्दै विशालले भने,“अनि तपाई फुर्सको बेला के गर्नु हुन्छ ?”
“मलाई उपन्यास र आत्मकथा पढ्न मन लाग्छ । उपन्यासमा त्यो पनि जासुशिको कथा पढ्न मन पर्छ । तपाईलाई के गर्न मन लाग्छ ?” बिस्तारै दुवै जना सहज हुँदै थिए ।
“मलाई फिल्म हेर्न मन लाग्छ । तपाई चाँहि कतिको फिल्म हेर्नु हुन्छ ?” विशालले सोध्छन् ।
“मलाई फिल्म हेर्न त्यति मन पर्दैन जतिको पढ्न ।”
त्यही क्रममा दुवै जनाले अर्डर गरेको कफी आउँछ । वेटरलाई धन्यवाद दिँदै, विशालले सोनाक्षीलाई सोध्छन्, “तपाईको योजना के छ ?”
“म आफ्नो पढाइसकेपछि, म ईन्टरनेशनल लमा मास्टस् डिग्री गर्न चाहन्छु । अमेरिकाको लागि अपलाई गर्नु छ । साँच्चै भन्नु पर्दा मलाई बिहे गर्नु नै छैन । म आफ्नो बुवा आमाको लागि मात्र आएको । उहाँहरुलाई बिहेको हतार भइसकेको छ ।”
“तपाई अब आफ्नो बुवा आमालाई के भन्नु हुन्छ त ?” विशालले भावुक हुँदै भन्छन् ।
“तपाई मलाई रिजेज्ट गर्नुहोस् न ।”
“रिजेन्टको कारण चाँहि के भन्नु त ?”
“बुवा आमालाई म मन परेर भन्नुहोस् ।”
विशाल मौन भए र उनीसँग सहमत भए । विशााल सोनाक्षीसँग पछि फेरि भेट्न चाहन्थे र उनीलाई बुझ्न चाहन्थे ।
“म केही भन्न सक्छु ?” सोनाक्षीले भनिन् ।
“हुन्छ ।”
“मैले तपाईको फेसबुक हेरेको थिए ।”
“अनि ?”
“तपाईको प्रायः फोटोहरुमा लामो कपाल र लामो दाढी छ ।”
“मलाई लामो दाढ र कपाल मनपर्छ ।”
“तर ?”
“तर के ?”
“तपाई साउथ इन्डियन हिरो जस्तो देखिनु हुन्छ ।”
उनी मुस्कुराउछन् र भन्छन्,“यो कुरा तपाईले मात्र होइन धेरै मानिसहरु भन्ने गर्छन् । म तपाईलाई केही भनूँ ?”
“भन्नुहोस् ।”
“हामी साथी हुन सक्छौ ?”
“हुन्छ ।” दुवै जना मुस्कुराए । अनि आफ्नो घरतिर लाग्छन् । दुवै जनाले घरमा एक अर्कोलाई मन नपाएको व्यक्त गर्छन् ।
२
“आमा, फेरि सुरु नगर्नु न ।” विशालले भन्छन् ।
“के सुरु नगर्नु ?” विशालकी आमाले भन्नुभयो ।
“बिहेको कुरा सुरु नगर्नु होस् । मलाई बिहे गर्नु नै छैन ।” विशाल आफ्नो अफिस हतारिदै जाग्छन् ।
अर्कोतिर हेर्ने हो भने, सोनाक्षीको बुवा आमाले बिहेको कुराले हैरान पार्नु भएको थियो । दिक्क मान्दै उनीले विशाललाई फोन गरिन् र बेलुका भेट्न बोलाइन् ।
विशाल खुशी हुन्छन् । उनले आज प्रेम प्रस्ताव राख्ने निर्णय गरे । उनी खुशी हुँदै हिमालय जावा, ठमेलमा पुग्छन् । सोनाक्षी विशाललाई कुरेर बसेकी थिइन् ।
“तिमीले मलाई किन हतारमा बोलाएकी ?”
“बुवा आमाले मलाई बिहेको लागि कच्चकच्च गर्दै हुनु छ ।”
“मलाई पनि । ”
“विशाल मलाई विवाह नै गर्नु नै छैन । मलाई आफ्नो करियर बनाउनु छ । मलाई सफल हुनु छ । मलाई आफ्नो लाइफ बनाउनु छ ।”
विशालको भाव परिवर्तन भयो । एक पलको लागि आफ्नो मनको भावना व्यत्त गर्न उचित सोचेनन् । त्यसको साथ साथै विशालले आफूलाई मायामा अभागि सोचे । विशाालले आफ्नो भावनाहरु नभन्ने सोचमा थिए तर नभनिकन पनि सुख थिएन ।
त्यही क्रममा उनले भने, “यदी तिमीलाई कसैले माया गर्छ भने तिमी मायालाई अपनाउछौ कि करियरलाई ?”
उनीले अचम्मित हुँदै हेरिन् र भनिन्,“यो कस्तो खालको प्रश्न हो । म करियरलाई छान्छु ।”
“म तिमीलाई म माया गर्छु ।”
“वाह्ट ? यो तिमी के भन्दै छौ ? तिमीले यो सियस्ली भन्दै छौ ? यो झूटो हो ।”
सोनाक्षीले ध्यान दिएर विशाललाई हेर्दै थिइन् । विशाल सियस् थिए । सोनाक्षीले भाव बुझिन् र भनिन्,“म तिमीलाई साथीको रुपमा मात्र हेर्छु र म आफ्नो करियरलाई फोक्स हुन चाहन्छु ।”
विशालले सोनाक्षीलाई सम्झाउन धैरै कोसिस गरे तर असफल भए र सोनाक्षीले हिमालय जावाबाट निस्किन् । यो भेटपछि विशाल र सोनाक्षीको बातालाप बन्द भएको थियो ।
३
विशाल दरबार मार्गको कफी समा थिए । पाचँ वर्ष भइसकेको थियो तर उनले सोनाक्षीलाई बिर्सेन सकेका थिएनन् । विशाल सोनाक्षीके यादमा डुबेका थिए । उनी प्रायः कफी सपमा आउन्थे । यो ठाउँ विशाालको विशेष थियो । विशाल र सोनाक्षी यो ठाउँमा आइरहन्थे । सोनाक्षी विशालको पहिलो र अन्तिम माया हो । त्यही क्रममा उनले सोनाक्षीलाई देख्छन् । उनी कुनाको कुर्सीमा बसेकी थिइन् र उनलाई भेट्यौ या नभेट्यौ भयो । अन्तः भेट्ने निर्णय गरे ।
विशाल सोनाक्षीको छेउमा गए र हाई भने ।सोनाक्षीले विशाललाई देखेर अचम्मित हुँदै हाई भनिन् ।
“म यो कुर्सीमा बस्न सक्छु ?” विशालले सोध्छन् । सोनाक्षीले अप्ठ्यारो अनुभव गर्छिन् । त्यसैले विशााललाई हेरेकी थिइनन् । उनको मुहारको भावले बताएको थियो कि उनलाई केही समस्या छ । विशालले निहालेर हेर्दै थिए ।
“अनि, तिमीलाई ठीक छ ?” विशालले सोध्छन् ।
“ठीक छ । अनि तिम्रो नि ।”
“मेरो पनि ठीक छ ।”
वातावरण मौनताले छायो । सोनाक्षी मौन नबस्ने सोभावकी तर आज बेग्लै थिइन् । सोनाक्षीलाई निहालेपछि, विशाले भन्छन्,“तिमी यसरी मौन नबस्ने सोभावकी व्यक्ति । के भयो तिमीलाई ?”
“केही भएको छैन । कामले गर्दा भकित देखेको मात्र हो ।”
विशालले टाउको हल्लाए तापनि सोनाक्षीको कुरालाई पत्ताएनन् ।
“मलाई त तिमीले तिम्रो बिहेमा बौलाएनौ । मलाई धेरै दिनसम्म रिस उठेको थियो । तिमीलाई बधाई छ । त्यस समय बधाईदिन पाइएन ।”
सोनाक्षी मौन नै थिइन् र उनको आँखाहरु रसाए । जब विशालले उनीको आँखामा आँसु देख्छन्, उनीलाई नराम्रो लाग्यो ।
“आई यम सरी । मैले तिमीलाई नराम्रोसँग चित्त दुखाए । मैले यो प्रश्न सोध्नु नै हुँदैन थियो ।”
“ठीकै छ । म तिम्रो कारणले रोएको हाइन । मैरै कारणले आफ्नै जिन्दगी यस्तो भयो ।”
“के भयो र ?”
“मैले आफ्नो करियरलाई धेरै फोकस गरे । आफ्नो अगाडि आएको साँच्चो मायालाई मैले चिन्न सकिन । मैले साँच्चो मायाको कदर गर्न सकिन ।
म काम गर्ने अफिसमा एक जना व्यक्तिसँग प्रेम बस्यो । उनले पनि मलाई प्रेम गर्थे । सुरुका दिनहरुमा राम्रै चलेको थियो र हामीले विवाह पनि गयौ । उनले विवाहपछि मलाई जागिर छोड्न आग्रह गरे । मैले स्वीकारीन । यही कुरामा प्रायः हाम्रो झगडा भइरहन्थ्यो । त्यसबबाहेक उनी घरमा कम आउन थालेका थिए । पछि मैले थाहा पाएकी उसको अर्कोसँग अफेयर चलेको रहेछ र उसैसँग बसिरहेका रहेछन् । अन्तमा आएर हामी छुटियौ ।”
विशाल र सोनाक्षी मौन भए । दुवैजनाले एक अर्कोलाई हेरे । केही समयपछि, विशालले मौनता तोड्दै भन्छन्,“खासमा भन्ने हो भने, तिमीले छोडेपछि, म एक्लो फिल गर्न थाले । आमाले धेरै केटीहरु फोटोहरु देखाउनु हुन्थ्यो तर तिमी जस्तो केटी भेटिन । मैले सिर्फ तिमीलाई मात्र माया गरिरहे । तिमी नै मेरो पहिलो र अन्तिम माया हौ ।”
विशााल फिल्मि तरिकाले तल छुक्छन् र भने,“वि लु मारि मि ?”
सोनाक्षी मौन भइन् र उनका आँखाहरु रसाए । केही पलपछि भनिन्,“यास्, आई विल मारि यू ।”
दुवै जनाले एक अर्कोलाई हग गर्छन् । दुवै जना खुशी देखिन्थे । यो भेटपछि दुवै जनाको दिनहुँ भेट हुन थाल्यो ।
४
विशालका बुवाआमालाई सोनाक्षसँग बिहेको कुरा गर्न गाह्रो भएको थियो । खासगरि विशालकी आमालाई सम्झाउन गाह्रो भएको थियो ।
एकदिन विशालकी आमाले रिसाउदै भनिन्,“सुरुमा तिमीले सोनाक्षीलाई रिगेक्ट गरौ । अहिले चाँहि किन गर्नुपयो ? तिमीले के ग्यारेन्टी लिन सक्छौ कि सोनाक्षीले तिमीलाई खुशी दिन सक्छ भनेर ? तिमीले राम्रो केटी पाइहाल्छौ नि ।”
“तर मलाई सोनाक्षी नै चाहिन्छ । सोनाक्षीसँग नै विवाह गर्छु । अरुसँग म बिहे नै र्गिर्दन ।”
आफ्नो खाना नसकि आफ्नो कोठामा छिर्छन् । उनको मुहार र मुड नै बिग्रिएको थियो । केही पल फेसबुक हेर्छन् र हेरिसकेपछि छेउमा भएको टेबुलमा राख्छन् । अनि खाटमा पर्टिछन् तर उनी सोनाक्षीकै यादमा डुब्छन् ।
विशाल र विशालकी आमाबीच बातालाभ बन्द हुन्छ । एक हप्ताभन्दा धेर भइसकेको थियो आमा र छोराबीच बातालाभ हुन्छ । विशाललाई आफ्नी आमा देखेर रिस उठेको थियो । आफ्नो भावना नबुझेकोमा चिन्त बुझेको थिएन ।
दुई हप्तापछिको कुरा हो । विशाल, विशालका बुवा र आमा किचेनमा खाना खाँदै थिए र आमाले उनलाई निहालेर हेर्दै थिइन् ।
मौनता तोड्दै आमाले भन्नुभयो, “यदी तिम्रो खुशी सोनाक्षीसँग बिहे गरेर हुन्छ भने, म पनि खुही छु ।”
विशाल खुशी हुन्छन् तर उनलाई थाहा छ कि उनकी आमाले मनदेखि स्वीकारेकी थिइनन् । आफ्नो चम्मचा टेबुलमा राख्दै, विशालले भन्छन्,“आमा, मलाई थाहा छ, तपाईले मेरो खुशीको लागि भन्दै हुनु छ तर सोनाक्षीको ठाउँमा म भएको भए , तपाईले मलाई बिहे गर भन्नु हुन्थ्यो । यदी तपाईको छोरी सोनाक्षी भएको भए के गर्नु हुन्थ्यो ?अरुको गल्ती देखाउन सजिलो हुन्छ तर आफ्नोको गल्ती देखाउन गाह्रो । मलाई आशा छ कि सोनाक्षीले तपाईको सोचाइ बदल्ने छिन् ।”
वातारण शान्त भयो । आमालाई के भयौ भयो । उनी मौन भनिन् ।
५
”सबै जना तयार भयौ ?” आमाले भनिन् ।
”म त तयार छु तर विहालले समय लिदै छन् ।” आर्याले भन्छन् जो विशालका नजिका भाइ हुन् ।
आमा विशालको कोठामा जानुभयो । विशाल आफ्नो टोपी बनाउदै थिए ।
“बिहेको लागि समय भइसक्यो । हतार भइसक्यो । तिमी छिटो गर ।”
“म तयार भइसके, आमा ।”
यही क्रममा सोफियाको प्रवेश हुन्छ । सोफिया र विशाल पहिलेदेखि नै मिल्ने साथी हुन् । उनीहरुले एक अर्को बुझ्छन् । खासमा सोफियाले विशाललाई मन पराउछिन् तर व्यक्त गर्न सकेकी थिइन् किनकि सोफियालाई थाहा थियो कि विशालले सोफियालाई राम्रो साथीको रुपमा हेर्छन् भनेर तर पनि सोफिया विशालको लागि खुशी थिइन् ।
“ढिलो भइसक्यो । छिटो जाऔ ।” सोफियाले भनिन् ।
बिहानको १०ः३० को साईत थियो । विशाल र विशालका परिवार ९ः४५ मा अनुपम पार्टी प्यालेस, पूरानो बानेश्वरमा पुग्छन् । विशाल धेरै खुशी देखिन्थे । बिस्तारै मानिसहरु आउने क्रम जारी भयो । विशाल मण्डपमा थिए र सोनाक्षीलाई कुर्दै थिए । अन्तः १०ः३० बज्यो । सोनाक्षी मण्डपमा आउछिन् । बेहुलीको शृगारमा राम्री देखेकी थिइन् ।
पाँच घण्टापछि विवाह समापन्न हुन्छ । सोनाक्षीका आमा धेरै रुनु भयो र सोनाक्षीका आँखाहरु रसाए ।
६
६ महिनापछिको कुरा हो ।
“नरोउन प्रिय । म पीएचडी सकेपछि नेपाल फर्कि हाल्छु । पनि तिमी क्यानडा आउँदा हुन्छ ।”
“हामीले बिहे गरेको ६ महिनापछि तिमीले मलाई छोडेर जादै छौ । हामीले राम्ररी समय बिताउन नै पाएनौ जस्तो लाग्छ ।” सोनाक्षीका आँखाहरु रसाएका थिए ।
विशााल आफ्नो परिवारसँग त्रिभुवन ईन्टरनेशनल एयरपोर्टमा थिए । बेलुकाको ९ः३० बजेको थियो । उडानको समय ११ः३० थियो । भित्र छिर्र्नु अघि सबैलाई हग गरे । विशाल दुःखी देखिन्थे । विशालले अनुगमन तथा मूल्याङ्गनमा छात्रवृति पाएमा थिए त्यसैले यो मौका गुमाउन चाहेका थिएनन् ।
विशाल ११ बजे जहाज चढ्छन् । उनी झ्यालबाट हेर्छन् र आफ्नो दूँनियामा हराउछन् । खासमा उनी सोनाक्षीको यादमा डुबेका थिए ।
२४ घण्टापछि क्यानडा पुग्छन् । क्यानडामा बस्न थालेको धेरै महिनासम्म उनलाई घरको याद आउथ्यो । उनलाई क्यानडामा सोनाक्षी भइदे हुन्थ्यो जस्तो लाग्थ्यो तर क्यानडामा केही वर्ष बस्नु उनको बाध्यता थियो ।
विशालले सोनाक्षीलाई क्यानडा आउन आग्रह गरे । सुरुमा त सोनाक्षीलाई बाहिर पढ्न लाग्थ्यो लतर पछि अमेरिकाको भिसा धेरै चोटि रिजेन्ट भएपछि उनीको रहर हराएर गयो । अहिलेको समयमा राम्रो जागिर छ तर पनि विशालको खुशीको लागि भए पनि क्यानडाको लागि अपलाई गरिन् । अपलाई गरेको केही दिनमै भिसा पाइन् ।
७
बिहानको ११ः४० बजेको थियो । विशाल साोनाक्षीलाई एयरपोर्टमा कुरेर बसेका थिए । उनको नजर हरेक एकेन्ड समयमै हुन्थ्यो । सोनाक्षीसँग भेट्न हतार भएको थियो । ईफ्मेसन बोर्डमा उनको नजर हुन्थ्यो । ईफ्मेसन बोर्डमा सोनाक्षी चढेको जहाज एक घण्टा दिने देखायो जसले गर्दा विशाल दुःखी हुन्छन् ।
१ः३० बज्यो । उनले सोनाक्षीलाई देख्छन् । सोनाक्षी आफ्नो सामान लिएन यता यता हेर्छिन् र अन्तिममा विशाललाई देख्छिन् । एक अर्कोलाई हग गर्छिन् ।
“तिम्रो फाइन्ट कस्तो रह्यो ?”
“धेरै लामो र दिक्क लाग्दो तर तिमीलाई देखेपछि मेरो थकान नै मेट्यिो ।”
दुवै जना मुस्कुराए । विशालले ट्याक्सी बोलाउछन् र आधा घण्टापछि अर्पामेन्टमा पुग्छन् ।
“तिमीलाई स्वागत छ ।”
“कति राम्रो घर रहेछ ।”
“हो । तिमी केही खाएर आराम गर ।”
“हुन्छ ।”
दुवै जना खाना खान सुरु गर्छन् । विशालले सोनाक्षीलाई मन पर्ने खाना बनाएका थिए । सोनाक्षीले खाना देखेपछि खुशी भइन् ।
८
सोनाक्षी युनिभरसिटीमा भर्ना हुन्छिन् । मास्टस् डिग्रीमा ईन्टरनेशनल लमा भर्ना हुन्छिन् । उनीले युनिभरसिटीमा काम पनि पाउछिन् । दुवै जना सँगै भएकाले खुशी थिए ।
दुई वर्षपछिको कुरा हो । विशालले पिएचडी सक्छन् । पिएचडी सकेपछि उनी खुशी थिए । सोनाक्षी पनि नेपाल फर्केनमा खुशी हुन्छिन् भन्नेमा आशा गएका थिए । साँझको ६ः३० बजेको थियो । घण्टी बज्यो । विशाल सोफाबाट उठ्छन् र कोठा खोल्छन् ।
“हे ।” सोनाक्षीले भनिन् । दुवै जनाले हग गर्छन् । फ्रेस भएपछि सोनाक्षी किचेनमा आइन् । खाना खादै क्रममा विशालले भने,“तिमीलाई खुशीको खबर सुनाउनु छ ।”
“भन न ।”
“हामी दुवै जना नेपाल फर्केने योजनामा छौ ?”
“के?”सोनाक्षीले अचम्मित हुँदै भनिन् ।
“तिमी किन अचम्मित भएकी ? तिमी खुशी छैनौ ?”
वातावरण मौनताले छाएको थियो । दुवै जनाले एक अर्कोलाई हेर्छन् । उनीको भावले बताउथ्यो कि उनी खूशी थिइनन् ।
“मलाई थाहा कि तिमी नेपाल फर्केन चाहन्छौ तर यो सही समय होइन ।” सोनाक्षीले मौनता तोड्दै भनिन् ।
“तिमी पनि जान चाहन्छौ होइन र ?”
“हो तर त्यो यहाँ नआउजेल थियो । समय अनुसार सोचाई परिवर्तन हुन्छ । सुरुमा मलाई बाहिर पढ्न मन थिएन तर यहाँ आएपछि मलाई फर्किन मन छैन । यहाँ हाम्रो लागि राम्रो मौका छ । किन नेपाल फर्किने ?”
“तिमी यो के भन्दै छौ ?”
“म जे भन्दै छु, त्यो नै सत्य हो ।”
“हामी नेपाल फर्केयौ ।”
“यहि अवसरहरु छन्, तिमी किन नेपाल फर्केन चाहन्छौ ?”
“नेपालमा पनि अवसरहरु छन् ।”
“मलाई रहर छैन ।”
उनी रिसाइन् र खाना छोडेर आफ्नो रुममा जान्छिन् । विशाल मौन भए । सोनाक्षी पहिलाको सोनाक्षी जस्तो लागेन । दुवै जना रातभर नबोलि बिताए ।
दुवै जनाको बालविवाद तीन महिनासम्म चलिरह्यो । दुवै जनाले एक अर्कोलाई सम्झाउन धेरै कोसिस गरे तर असफल भए । अनि दुवै जना सधैका लागि छुटिए र विशाल नेपाल फर्किए । सोनाक्षीले छोडेपछि विशालले आफूलाई एक्लो अनुभव गरे । सोनाक्षीसँग छोडेपछि विशालले बिहे नगर्ने निर्णय गरे ।
९
बातोको तरी हम भूला ना सके
होको जुदा हम, ना जुदा हो सके
दिल मे हे जिदा, हर घण्टी तू कही
होको जुदा हम, ना जुदा हो सके
विशाल सोफामा बसेका थिए । यो सुदै वाइन पिउदै थिए । उनी सोनाक्षीका यादमा डुबेका थिए । विशाल घरबाट ननिस्केको ६ महिना भइसकेको थियो । उनको परिवारले उनलाई घरबाट बाहिर निस्कन धेरै चोटि आग्रह गरे तापनि उनले सुनेका थिएनन् । आफ्नो अतीतबाट निस्कन सकेका थिएनन् ।
जब विशालले यो गीत सुन्दै थिए तब सोफिया उनको कोठामा छिर्छिन् । विशाल आफ्नै संसारमा हराएका थिए । सोफिया आएको पत्तो पाएका थिएनन् । सोफिया टेबुलको छेउमा गईन् र आईपाटबाट गीत बन्द गर्छिन् । गीत बन्द गरेपछि मात्र विशाल होसरमा आउँछन् । अनि सोफियालाई देख्छन् र भन्छन्, “१० मिनेट अगाडि आइपुगेको र तिमी आफ्नै संसारमा हराएको थियौ । अनि तिमीले कहिलेदखि यस्तो रुन्चे गीत सुन्न थाल्यौ ।”
विशाल मौन थिए । सोफियाले विशाललाई हेर्ने थिइन् । राम्रो साथीको नाताले विशाललाई खुशी देख्न चाहथिन् । आफ्नो अतीत बिर्सिदेउसोस् र अगाडि बढेको हेर्ने चाहन्र्थिन् । सोफिया अगाडि जान्छिन् ।
“तिमीले आफ्नो हालत के गरेको ? तिमीले आफूलाई किन सजाय दिदै छौ ? तिमी आफ्नो अतीतलाई बिर्सिदेऊ र आफ्नो भविष्या राम्रो बनाउ । तिम्रो आज राम्रो बनाउ । भन्नलाई सजिलो छ तर तिमीले कोसिस गर्नुपर्छ ।”
“सोनाक्षीले मेरो जिन्दगी बर्वाद पारिन् । सोनाक्षीसँग बिहे गर्न आमालाई सम्झाउन धेरै गाह्रो भएको थियो । आमा र मेरो बार्तालाभ नभएको धेरै भएको थियो । मेरो खुशीको लागि मान्नुभएको थियो ।
मैले उनीलाई धेरै माया गर्थे र उनीको साथ दिएको थियो । संसारको मलाई मतलब थिएन तर उनीले मलाई क्यानडाको लागि छोडिन् । ममा के कमी थियो ?” विशाल रुन थाल्छन् ।
विशालको कुरा सुनेपछि, सोफियाले भनिन्, “यसमा न त तिम्रो गल्ति हो न त सोनाक्षीको । सबै जना मौका र अवसरहरु खोज्छन् । तिमीले पिएचडी पढ्ने मौका पायौ र क्यानेडा गयौ । अनि नेपालमा तिमीले अवसर खोज्यौ । सोनाक्षीले पनि त्यही गरिन् । त्यसबाहेक तिमीलाई माया गरेकी थिइन् । सकारात्मक होऊ ।”
वातावरण मौनता छा¥यो । सोफियासँग आँखा मिलाउन सकेका थिएनन् । आफूले पिउँदै गरेका वाइन टेबुलमा राख्छन् र बाहिर निस्के । सोफियाले विशाललाई हेरिन् र उनलाई एकान्तमा छोडिन् ।
हरेक दिन सोफियाले विशाल भेट्छिन् । उनलाई धेरै सम्झाइन् तर विशाल सुन्न रुचाएका थिएनन् । सोफियाले समय दिने निर्णय गरिन् ।
१०
दुई महिनापछिको कुरा हो । साँझको बेला थियो । उनी आफ्नो कोठाको बालकनीमा निस्कछन् । उनी सूर्य अत्ताउदै गएको देख्छन् । यता उता हेर्छन् । चराहरु देख्छन् । चराहरु उडेको देख्छन् । आज फरक अनुभव गर्छन् ।
अर्को दिन पनि विशाल बालकनीमा निस्कछन् । फेरि चराहरु उडेको देख्छन् चराहरुको पनि समस्या हुन्छन् र व्यक्त गर्ने सक्दैनन् तर पनि कति खुशी छन् । आफ्ना परिवारसँग मिलिरहेका थिए । चराहरुलाई देखेर विशालको मनमा धेरै कुराहरु खेल्छन् । उनी किन खुशी हुन सकेका थिएनन्, किन रमाउन सकेका थिएनन्, किन चराहरु जस्तो आफ्नो जिन्दगीमा अर्थ लिन सकेका छैनन् ? उनको जिन्दगी पनि रमाइलो हुन सक्छ ।
हरेक उनी चराहरुलाई हेर्थे । सोफियाले विशाललाई जिवनको अर्थ दिने किताबहरु पढ्न दिइन् । उनले किताबहरु पढ्न थाले । किताबको मदत र सोफियाको सहयोगले उनले जिन्दगी बुझ्दै गए ।
समय बित्दै गयो र उनी अन्तमा उनी घरबाट निस्के । धेरै समयपछि घरबाट निस्क्दा उनको मनमा विभिन्न भावनाहरु थिए । उनी वसन्तपूर पुग्छन् । वसन्तपूर उनको मन पर्ने ठाउँ मध्ये एक हो । उनले फोटो खिच्न थाले । सोनाक्षीसँग उनलाई फोटो खिच्न छोडेका थिए ।
अर्को दिन , उनी बिहान नै उठ्छन् । बिहानको ६ः३० बजेको थियो । दूधको चिया बनाउछन् । दूधको चिया पिएपछि आफ्नो कोठा सफा गर्छन् । उनी नुहाउछन् र दाढी पनि काट्छन् । आज धेरै दिनपछि राम्रो देखेका थिए । खाना खाएपछि क्यामेरा लिएर बाहिर निस्कछन्।
उनले आफ्नो सपना पूरा गर्छन् । वृत्तचित्र बनाउन थाल्छन् । धेरै फिल्म उत्सवमा छानिछन् र धेरै पुस्कार पनि पाउछन् ।
एक महिनापछिको कुरा हो । विशालले बनाएको वृत्तचित्र ठूलै फिल्म उत्सवमा छानिन्छ र उनले जित्छन् । जितिसकेपछि विशाल आफूले जितेको अर्वाड लिएर सिदै सोफियालाई भेट्न जान्छन् ।
सोफियाले भनिन्, “बधाई छ ।” अनि हग गर्छन् ।
”म तिमीलाई केही भन्न चाहन्छु । म तिमीलाई धन्यवाद दिन चाहन्छु ।” विशाले भने ।
वतावरण मौनता छा¥यो । दुवै जना एक अर्कोलाई हेर्छन् । मौनतालाई तोड्दै विशाल भन्छन्,“यदी तिमी नभएको भए, म डिप्रेन्सबाट निस्कन सक्दिन थिए । तिमीले मलाई हौसला नदिएको भयो, मैले जिन्दगी जिउदिन थिए र जिन्दगीको अर्थ बुझ्ने थिइन । आफू कहाँ हराउथे होला । तिमीले गर्दा म आज सफल भएको छु ।”
दुवै जना एक अर्को हेर्दै थिए र विशालले भने, “सोफिया वि लु माई मि ?”
उनी मूर्तिझै उभिइन् । सोफिया खुशी थिइन् तर देखाउन उचित सोचिनन् । अनि सोफियाले भनिन्, “किन म नै ?”
“किनकि तिमी मेरो मिल्ने साथी हौ । म्लिने साथी राम्रो श्रीमती हुनसक्छन् भन्ने सुनेको थिए । त्योभन्दा पनि तिमी मसँग हरपल साथ दियौ । मलाई तिमीबाहेक अरुले बुझ्दैन ।”
सोफियाले हुन्छ भनिन् र दुवै जनाले विवाह गर्छन् । विशाल बिस्तारै कुरा बुझ्दै जान्छन् कि त विशालको गल्ती न त सोनाक्षीको । हरेक कुरा आफूले कसरी हेर्नेमा भरपर्छ । सोनाक्षी आफ्नो ठाउँमा ठीक थिइन् भने विशाल आफ्नो ठाउँमा । यदी विशाल सोनाक्षीको ठाउँमा भएको भए सोनाक्षीले जे गरिन् त्यही गर्थे होला । अरुलाई दोष दिन सजिलो छ र आफ्नो गल्ती स्वीकार गाह्रो। सबै एक नास हुँदैन । सबै जनाको सोच सबैसँग मिल्दैन ।
विशाल सोफियासँग संसार खुशी साथ बिताउदै छन् र एक वर्षपछि दुवै जनाको छोरीको आगमन हुन्छ ।

Comments
Post a Comment