यात्रा

यो यात्रा कस्तो यात्रा
कहिले नबिर्सिने यात्रा
यो यात्रा कति राम्रो
सधै याद आइरहने यात्रा
यो यात्रा कति छोटो
अझै भइदिए हुन्थ्यो जस्तो लाग्ने ।

जब छुट्टिने क्रम भयो
धेरै भावुक बनायो
आखाँ भरि आँसुले भरियो
कहिले नबिर्सिने यात्रा थियो
कहिले हास्यौ त कहिले रोदन
यो यात्रामा कति राम्रो मित्रता थियो
त कति राम्रो यादहरु थियो ।

यो यात्रापछि हाम्रो भेट हुन्छ हुँदैन
थाहा छैन मलाई
तर यादहरm आइरहने छ
सदाको लागि मनमा बसेका छौ
आखाँ बन्द गरे यी पलहरु याद आउने छ
नबिर्सिने यादहरु र यात्रा ।


Comments

Popular Posts