चोट

कहिले काँही आफूले सोचेको कुरा हुँदैन । आफूले अपेक्षा गरेको कुरा कहिले काँही पूरा पनि हुँदैन । अपेक्षा पूरा नहुँदा आफ्नो चिन्त्त दुख्छ । आफूलाई नराम्रो फिल हुन्छ । त्यसको साथ साथै, आफूले सोचेको कुरा पूरा नहुँदा वा प्रयास गर्दा गर्दै पनि नसक्दा निकै पिडा हुन्छ । आफूले निकै प्रयास  दिँदा दिदै पनि सक्किदैन । Motivation  जति भए पनि Effort दिन सक्किदैन ।. You become useless. निकै नराम्रो सोचहरु आउन थाल्छ । You don’t want to live your life. Move गर्न निकै गाह्रो हुन्छ । आफूलाई धेरै क्तचयलन बनाए पनि कहि न कहि कमजोर हुने रहेछ । सायद आफूले बुझेको कुरा अरु अर्के बुझेका हुन्छन् । कहिले काँही अरुले हाम्रो कुरा बुझ्दैन कि जस्तो लाग्छ । 

........................

मानिसहरुको जिन्दगीमा एक चोटि नराम्रोसँग चोट पाएको हुन्छ । जिन्दगीमा कहिले नबिर्सेने चोट हुने गर्छ । तर त्यो चोटले मानिसहरुलाई कस्तो बनाउछ भन्ने हो । कोहि व्यक्तिलाई बलियो बनाउछ त कोहि व्यक्तिलाई कमजोरले कसैलाई अगाडि बढाउन मदत गराउछ त कसैलाई गराउदैन । निकै कटिन हुन्छ । आफूलाई चोट परेको बेला निकै गाह्रो हुन्छ । निकै समयसम्म बिर्सैन सक्किदैन । मनमा रहिरहन्छ । सयम बित्दै जान्छ । चोटको पिडा कम हुन्छ तर चोट रहिरहन्छ । आफूले भन्दा पनि अरुले दिएको चोटले लामो समयसम्म सत्ताउछ । झन् आफ्नाले दिएको चोटले अर्के मोड लिएर आउँछ ।  

Comments

Popular Posts