देखते देखते

 रज्ज के रुलाया 

रज्ज के हसाया 

मैले दिल खो के इश्क कमाया 

मागा जो उसने एक सितारा 

हमने जमीन यो चोद बुलाया

जो आँखो से हाप 

तो जो आँखो से इक पल ना ओझल हुवे 

तो जो आँखो से इक पल ना ओझल हुवे 

लापता हो गए देखते देखते 

यो गीत मैले टिकटकमा सुनेको थिए । सुनिसकेपछि मलाई राम्रो लागेको थियो । अनि यूटयुबमा खोजे । यो गीत ‘बत्ती गुल मीटर चालू’ भन्ने चलचित्रको रहेछ । जब मैले गीत सुने, मेरो  दिमागमा र मुखमा यही गीत मात्र आउँछ । शब्द धेरै राम्रो लाग्छ । त्यसको साथ साथै त्यस खाले गीत स्कूल हुँदा धेरै सुनिन्थ्यो । यो गीत सुन्दा म आफ्नो अतितमा पुग्छु । त्यसको साथ साथै मैले अतितमा हेर्दा हेर्दै आफ्नो माया पाएको थिइन । 

यो गीत सुन्दा मलाई आफ्नो हजुरबुवाको याद आउँछ । यो गीत मैले हजुरबुवा बितेपछि सुनेको हूँ । उहाँ अचानक बित्नुभयो । हेर्दा हेर्दै उहाँ बित्नुभयो । यो गीत सुन्दा उहाँलाई सम्झन्छु । भावुक हुन्छु । भावुकको साथ साथै आफ्नो अतितको समयलाई केलाउन थाल्छु । आफ्ना साथीहरु सम्झन्छु र आफ्नो समय सम्झन्छु । 


Comments

Popular Posts