मेरो अधुरो प्रेम २
मैले प्रेममा धोका पाएको थिए । मैले अभिलाई धैरे माया गर्थे तर उनको माया साँच्चो रहेन रछ । उनको ईरादा अर्को रहेछ । मलाई विवाह गर्छु भनि अभिले मलाई मन्दिरमा बोलाएका थिए । हुन त मलाई सुटुक्क विवाह गर्नु थिएन । बुवा आमाको ईजाजत नभनिकन कसरी विवाह गर्न मन थिएन तर उसले सम्झाएपछि मैले नाइँ भन्न सकिन र मन्दिर गए तर उनी आएनन् । विवाह नगरे तापनि मलाई आपत्ति थिएन तर हाम्रो शारीरिक सम्बन्ध थियो थिए । म गर्भवती थिए । उनले मलाई ब्ल्यामेल गर्ने थाले र उनीसँग मेरा भिडियोहरु थिए । मैले उनीलाई हटाउन धेरै अनुरोध गरे तर उनी मानेनन् । मैले पुलिसमा उजुरी पनि गरे । मैले पुलिसमा उजुरी गरे भनेर उनले भिडियोहरु मेरा बुवा आमा र नजिकका साथीहरु माझ सेयर गरे । घरको वातावरण यसै त राम्रो थिएन । बुवा आमाको रोजको झगडा भई रहथ्यो । झन् यो भिडियोले घरको वातावरण अशान्ति भएको थियो ।
बुवाको कारणले मैले कुनै पनि पुरुषलाई विश्वास र प्रेम गर्न सकेको थिइन । जब मेरो भेट अभिसँग भयो सबै मानिसहरु उस्तै हुँदैन भन्ने भयो । म अभिसँग निकै खुशी थिए तर अभिले राम्रो हुनु गलत साबित गयो । आफ्नो र मेरो भिडियो सार्वजनिक गरेर अभि कता गरे थाहा छैन । म पागल जस्तो भएको थिए । घरमा बुवा आमाको तनाव त थियो नै, त्यसको साथ साथै मलाई समाजकोे अगाडि मैले आफ्नो मुहार समाजमा देखाउन सकिन । मलाई एउटा कोठामा बन्द गरिएको थियो । म बिस्तारै बौलाउन थालेको थिए । म डिप्रेसनमा पुगे । मेरा बुवा आमाले मलाई वीर अस्पतालमा ल्याएर जानु भयो । मलाई भेट भनि कहिले आउनुभएन ।
मलाई धेरै महिनासम्म अस्पतालमा राखिएको थियो । म हरेक रोज कराउथे र चिचाउथे । डाक्टरहरुले मलाई धेरै चोटि इंजेक्शन थिए र म बेहोस हुन्थे । यो धेरै महिनासम्म चलिरह्यो ।
तर एक दिन मेरो जिन्दगीमा परिवर्तन आयो; त्यो पनि मानवको कारणले । उनीसँग मेरो भेट वीर अस्पतालममै भएको को । उनी आफ्नो ठूलाबाको कुरुवा भएर बसेका थिए र मेरो आवाज सुनेर मेरो रुममा आएका थिए । सुरुमा उनले मलाई हेरेर मात्र गएका थिए तर अर्को दिन उनले मलाई मदत गर्न थाले । उनले मलाई खुवाउन र सुताउन थालेका थिए । उनले मलाई हेरचाह गर्न थालेका थिए ।
एक हप्तापछि अस्पतलबाट उनले मलाई आफू बसेको डेरामा लगे । उनी मैतिदेवीमा बस्थे नजिकैको स्कूलमा पढाउथे । मलाई भनि मानवले धेरै नेपाली उपन्यासहरु ल्याइ दिएका थिए । म धेरै पढ्ने भएको थिए । यति मात्र होइन उनले मलाई धुमाउन भनि धेरै ठाउँ धुमाए । म बिस्तारै बिस्तारै निको हुँदै गए तर कहिले काँही होस्मा हुन्थे र मानवले मलाई औषधीको डोज धेर दिन्थे । तर पछि यो पनि निको भयो । मानवको साथ र मायाले म पुरै निको भए ।
जति जति मानवले मलाई हेरचाह गर्थे, उति नै उनको नजिक हुन्थे र बिस्तारै बिस्तारै उनी मेरो मनमा बसेका थिए । उनले मलाई खुवाउदा उनले मलाई आफ्नो जस्तो लाग्थ्यो । उनले मलाई धुमाउन लादा मेरो मन खुशी हुन्थ्यो । उनको साथ मलाई निकै रमाइलो लाग्थ्यो र सधै भरि यस्तै होस् जस्तो लाग्थ्यो । मलाई थाहा थियो कि उनले पनि मलाई माया गर्थे तर व्यक्त गरेका थिएनन् । उनको माया पाउनु भनेको भाग्यमानि मात्र पाउथे । उसको साथ पाउनु सबैको बसमा थिएन ।
तर म उनको बोझ हुन चाहन्न । म उसलाई छोडेर जाँदै छु । छोडेर जान मन त थिएन । उनीको जतिको माया कसैले गर्दैन र बुझ्दैन पनि तर पनि मैले उनलाई छोड्न बाध्य भए । हाम्रो सम्बन्धको बारे दूँनियाले काट्न थालेका थिए । सुरुमा त मैले वास्ता गरिन तर पछि सहन सकिन ।
योभन्दा पनि मैले मानवलाई साँच्चो कुरा कसरी व्यक्त गँरु । म आफ्नो अतित कसरी व्यक्त गरुँ । कसरी भनू कि मलाई कसैले छोडेर गएका थिए । मलाई हरेक रोज मानसिक रुपमा यातना दिएका थिए । म आफ्नो मनको पीडा व्यक्त गर्न सकेकी थिइन । मलाई आफ्ना अतित सम्झेर भए पनि मानवसँग बस्न मन भएन । उसलाई दुःख दिन चाहन्न । उसले मेरो लागि धेरै गएका छन् । उसले मभन्दा धेरै राम्ररी केटी पाउन सक्छन् । त्यसैले म उसलाई छोडेर जाँदै छु । थाहा छ, उसले मलाई खोज्ने छ तर उसले मलाई भेट्ने छैनन् । मैले उसलाई नभनि उसको डेराबाट निस्के । म आफ्नै संसार बनाउने छु । म आशा गर्छु कि मानवको जिन्दगी राम्रो होस् ।

Comments
Post a Comment