उतरको खोजी – २
म फेरि भर्जेनीयाको बारमा बसेको थिए । म बियर पिउँदै थिए । मेरो दिमागमा सवाल थियो कि म मेरिनालाई कसरी भेट्यौ र जवाफ माग्यौ । मलाई मेरिनाको मनमा भएको कुरा बुझ्नु थियो । म बियर पिउदै र आफ्नै सोचमा थिए, यही क्रममा एक व्यतिm म बसेको ठाँउमा आए अनि भने, “के म यहाँ बस्न सक्छु ?”
मैले हुन्छ भने । त्यस व्यक्तिले बियर अर्डर गयो । अनि मलाई हेरेर मुस्कुराए । एक पलको लागि हामी बोलेनौ । ऊ मतिर हेरे अनि भने, “तपाई अमेरिका बसेको कति भयो ? ”
“तीन महिना ।” मैले दोहोरो संवाद गर्न उचित सझिन । म अर्को संसारमा डुबेको थिए । अनि ऊ मलाई हेर्दै थिए । निहालेर हेर्दै थिए । मलाई नै थाहा भएन कि उनले मलाई किन निहालेर हेर्दै छन् भनेर । अनि उनले फेरि बोले,“हजुरको शुभ नाम ?”
“अनित दाहाल ।”
“मेरो नाम पुजन नेपाल ।” अनि उनले आफ्नो हात बढाए ।
म एक छिन अचम्म परे । पुजन नेपाल एक प्रसिद्ध नेपाली लेखक थिए । उनको अनुहार मैले याद नै गरेको रहेन छु । अनि मैले मेरो हात अगाडि बढाए ।
“मलाई थाहा नै भएन कि तपाई एक लेखक हुनु छ भनेर ।”
“हो, म लेखक हुँ ।”
एक छिनको लागि मौन भयौ र हामी बियर पिउँद थाल्यौ । पिउँदा पिउँदै उनले मलाई भने, “तपाई उदास देखिनु हुन्छ । उदासभन्दा पनि तपाईको नजरले जवाफ खोजिरहेको छ ।”
म मौन भए । मैले पिइरहेको बियर टेबुलमा राखे । अनि मैले उनलाई आफ्नो कथा सुनाए । कथा सुनाउदै गर्दा मेरा अाँखा रसाए । पुजनले मलाई निहालेर हेर्दै थिए ।
“तपाई उनीलाई धेरै माया गर्नु हँदो रहेछ । आफैले किन नसोध्नु भएको उनीको मनमा के छ भनेर । तपाईले मेरिनाजीको कलेज केही दिन अगाडि पत्ता लगाउनु भए छ । अनि आफै किन नआँटेको सोध्न ?”
“ममा त्यति हिम्मत आएन । मैले नेपालमा हँुदै कोसिस गरेको थिए तर जवाफ पाइन ।”
“यति तपाईको जवाफ नकरात्मक आयो भने, तपाई के गर्नु हुन्छ ?”
“म नेपाल फर्केनेछु ।”
“तपाई हिन्दी फिल्मको पागल पे्रमी लाग्यो ।”
“हँु म पागल प्रेमी तर आफ्नो प्रेम पाउनको लागि म आफ्नो सिमा नागदिन ।”
यो कुराले पुजन मौन भए । मैले उनलाई मेरो मदत गर्न अनुरोध गरेको थिए र अन्तमा आएर उनले मेरो मदत गर्ने तयार भए ।
अफ्रिलको ३०, २०१७ आइतबारको दिन । पुजन भर्जेनीया विश्वविघालय गए । म पनि गएँ । भर्जेनीया विश्वविघालमा मेरिना विधार्थी थिइन् । म र पुजन खासमा मेरिनासँग कसरी भेट्ने कुरामा छलफलमा थियो ।
हामी ११ः०० बजे विश्वविधालयको लाइब्रेरीमा भेट्ने कुरा थियो । म पुजनलाई कुरेर बसेको थिए । मलाई आफ्नो प्रेम कहानी अगाडि बढाउन हतार थियो । मलाई सकरात्मक जवाफ चाहिएको थियो । मलाई मेरिनाको मनमा के छ थाहा छैन । म मेरिनाको यादमा डुबेको थिए । म मेरिनाको यादमा यसरी डुबेको कि पुजन आएको र बोलाएको याद नै भएन । पछि उनले मलार्ई गालामा झापड हाने पछि मात्र म होस्मा आए ।
“तपाई कता हराउनु भएको ? कति बेर मैले तपाईलाई बोलाए तपाई सुन्नु भएन । त्यसैले मैले तपाईलाई झापड हान्नु प¥यो । त्यसको लागि माफ गर्नु होला ।”
“ठीक छ । म खासमा मेरिनाको यादमा डुबेको थिए त्यसैले तपाईले बोलाएको सुनिन । त्यसको लागि म माफि माग छु ।”
हामी एक पलको लागि मौन भयौ । एकछिन पछि पुजनले भने, “खासमा तपाई मेरिनाजीसँग आफै कुरा गर्नुहोस् । अर्को हप्ता आफै कुरा गर्नुहोस् । खासमा मलाई तपाईको कहानीमा कुनै रहर छैन । तपाईको मन राख्नको लागि मात्र मैले हुन्छ भनेको । तपाई आफै हिम्मत गरेर कुरा गर्नुहोस् । कृपया नरिसाउनु होला ।”
म उसको आशमा बसेको थिए । मेरो मन चिन्त दुखेको थियो । भन्न त नरिसाउनु भने तर रिस उठेकको थियो । मेरो छेउमा एक गिलास पानी थियो र पानी पिए । अनि भने,“यदी तपाईलाई मेरो मदत गर्नु नै थिएन भने, त्यति बेला नै किन आसबान दिनुभयो ? किन मेरो कुरामा सहमत हुनुभएको ? मलाई भन्न त नरिसाउनु भन्नुभयो तर मलाई तपाईको कुरा सुनेर रिस उठेको छ ।”
हामी फेरि मौन भयौ । पुजनलाई पनि के भनौ भनौ भयो । मलाई हेरिरहे । अनि मलाई भने, “तपाईले मलाई डिपी गर्दै हुनुन्थ्यो । मलाई बोल्ने मौका नै दिनु भएन । तपाईको प्रेम कहानी नै भिन्नभन्दा पनि तपाई जिद्दी हुनु छ । त्यसैले होला तपाईको व्यवहारको कारण मेरिनाजी तपाईसँग दूर जानु भएको होला । तपाईको प्रेम कहानीमा तपाईको जिद्दी बढी छ । तपाई आफै कुरा गर्नु होस् । तपाईलाई म मदत गर्न सक्दिन । मलाई माफ गरिदनु । म कहिलेको लागि म गए ।”
अनि पुजन लाइब्रेरी बाट निस्के । म पुजन गएको हेरि बसे । म केही गर्न सकिन । पुजनबाट धेरै अप्रेक्षा गरेको थिए । तर अप्रेक्षा असफल भयो । अब के गर्ने जस्तो भयो । अन्तः आएर म आफै मनको कुरा गर्छु भन्ने निर्णय गरे ।
एक हप्तापछि, म भर्जेनीया विश्वविधालय गए । मैले एक हप्तासम्म मेरियालाई पिछा गरेको थिए । उनको बिहानदेखि बेलुकासम्मको दैनिक याद गर्दै थिए । मेरिना आइतबारको दिन रेष्टुरेन्ट गर्दि रहेछिन् । ७ मे, २०१७ को दिन १३ः०० बजेको थियो । म रेष्टुरेन्टमा गए । म यता उता हेरे । मेरिनालाई देखिन । मेरो अाँखाहरुले उनीलाई नै खोजिरह्यो । यही क्रममा एक जना भर्खेरको केटी मेरो नजिक आइन् र मलाई के खाने सोधिन् र मैले कालो कफी अर्डर गरे । आफ्नो मनका कुराहरु व्यक्त गर्न मलाई एकदम हतार भइरहेको थियो । म कुरेर बसेको थिए । मेरो कफी पनि सकेको थियो तर मेरिना आइनन् । १४ः३० बजे को थियो अनि म निस्कने तयारीमा थिए । म पैसा तिरेर कुर्सीबाट निस्कने क्रममा मेरिनालाई देखे । उनी भित्रबाट आइन् । उनी आफ्नो साथीहरुलाई बाई भन्दै थिइन् । उनी निस्केपछि म मेरिनाको छेउमा गए । जब म मेरिनाको नजिक गए, उनीले मलाई देखेर छक्क परिन् । छक्क हुनुको साथ साथै उनी मौन भइन् । उनीको अनुहार अर्को भएकने थियो । उनीको भावले नै बताएको थियो ।
“ तपाई यहाँ ?” उनले अचम्म तरिकाले प्रश्न गरिन् ।
“बसेरै कुरा गरौन ।” अनि हामी बस्यौ । हामी एक पलको लागि मौन थियौ । उनीको नजर मतिर थिएन । उनी यता उता हेर्दै थिइन् । म चाँहि उसलाई हेरेर बसे । सायद उनीलाई बोल्न मन थिएन तर मलाई धेरै प्रश्नहरु सोध्नु थियो ।
“तिमी सच्चै छौ नि ?”
“सच्चै छु ।”
“अनि नेपाल कहिले फर्किने ?”
“दुई वर्षपछि । अनि तपाई अमेरिका आउने कुरा थिएन ।”
म एक छिन मौन भए । म कसरी आफ्नोे मनको कुरा उनीलाई भनौ भइरहेको थियो । यही क्रममा मैले दुई कप कफी अर्डर गरे । अनि मैले हिम्मत गरे र भने,“खासमा म अमेरिका तिमीलाई भेट्न आएको । मेरो मनमा धेरै प्रश्नहरु छन् जुन तिमीसँग सम्बन्धित छन् ।”
मेरिना मेरो कुरा सुनेर अचम्म परिन् । “मसँग सम्बन्धित प्रश्नहरु ? तपाईको मजाक गर्ने बानी अहिलेसम्म हराएको छैन ? यो कस्तो मजाक हो ?”
मेरिनाले मेरो हरेक कुरालाई मजाकको रुपमा लिने गर्थिन् । सायद मेरो बानी व्यवहारले यस्तो हुनसक्छ । तर अहिलेको समयमा म मजाक गर्ने मुडमा थिइन । मेरो हरेक कुरालाई किन मजाकको रुपमा लिने गर्थिन् यही कुराले मलाई रिस उठेको थियो । अनि म रिसाउँदै भने,“तिमी मेरो कुरालाई मजाकमा लिन्छौ ? अहिले म मजाक गर्ने मनस्थितिमा छैन । अहिले मजाक गर्ने समय होइन, मेरिना ।”
“तपाईको हरपल मजाक गर्ने आदत छ, त्यसैले तपाई गम्भीर भएको म विश्वास गर्ने सक्दिन ।”
म फेरि मौन भए । उनीको व्यवहारले लाग्थ्यो कि उनीले मलाई जवाफ दिने छैनन् । तैपनि मैले सोधे,“हेर मेरिना, मैले अघि नै भनि हाले नि म अमेरिकाा तिम्रो लागि आएको । खासमा म तिमीलाई मन पराउछु । नेपालमा हुँदै मैले तिमीलाई भनेको थिए । तिम्रो जवाफ आएन । मलाई थाहा छ कि मेरो केही बानी मन पर्दैन तर प्राय मानिसहरुमा केही न केही कमजोरी हुन्छन् । यसलाई सुधार गर्न पनि सकिन्छ ।
जब तिमी मसँग बोल्न छोडेयौ, मम धेरै परिवर्तन आइसकेको थियो । बचपना कम भइसकेको थियो । त्यसभन्दा पनि तिमी नबोल्दाको पीर अर्को थियो । मलाई रिस उठेको थियो आफैसँग । मलाई तिम्रो दोस्तीको जरुन्त थियो जुन मैले घुमाई सकेको थिए । मलाई नराम्रो फिल भएको थियो । म त्यसको लागि माफिको लाएक त छैन तर पनि यो कुरा मनमा लिइ बस्न पनि सकेको छैन । त्यसैले म अमेरिका आएको हुँ ।”
मेरो कुरा सुनेर मेरिना मौन भइन् । उनीलाई के भनूँ भइरहेको थियो । अनि केही समयपछि मेरिनाले बोलिन् ,“हेर्नुहोस्, सुरुमा त म तपाईसँग रिसाएको छैन ।”
योभन्दा मेरो मन खुशी भयो । अनि उनी फेरि भनिन्,“त्यसबेला तपाईले जुन तरिकाले जिस्किनु हुन्थ्यो , त्यसबेला मलाई रिस उठेको थियो । झन्, तपाईले मलाई मन पराउने कुा व्यक्त गर्नुभयो मैले जवाफ दिन जरुरी देखिन । खासमा मैले त्यो नजरले हेरे कै थिइन । मलाई मन पराउनु बेल्लै कुरा हो तर मेरो नजरमा तपाई बच्चै हुनुथ्यो । मलाई न त तपाईसँग न त दोस्ती नै गर्नु थियो न त दुश्मनी । माया र दोस्तीे भनेको मनदेखि नै हुनुपर्छ । मैले तपाईलाई आँखा र मनबाट अहिलेसम्म हेरेको छैन । तपाईको बारेमा सोचे भने, तपाई एक क्षण मेरो जिन्दगीमा आउनुभयो र जानुभयो । त्यसैले तपाईको बारेमा त्यस्तो केही सोच्दिन । त्यसैले तपाईको बारेमा त्यस्तो केही सोच्दिन । म आफ्नो जिन्दगीमा खुशी छु । तपाई पनि आफ्नो जीवनमा खुशी रहनुहहोस् । अगाडि बढ्नुहोस् । तपाईले मभन्दा पनि राम्रो पाउनुहुन्छ । आफ्नो बितेका कुराबाट सिकेर अगाडि बढ्नुहोस् । एउटै कुरामा अजि रह्यो भने जिन्दगी अगाडि बढेदैन अनितजी । अगाडि बढ्नुहोस् ।”
यति भनिसके पछि उनीले मलाई हेरिन् । म मौन थिए । म निःशब्द भएको थिए । म के भन्नौ भन्नौ भयो ।
सकरात्मक जवाफको अप्रेक्षा गरेको थिए तर नकरात्मक जवाफ पाएपछि म आफूमा केही खराबी छ जस्तो भयो । अनि उनी त्यस रेस्टुरेन्डबाट निस्किन् । म चाँहि उनी गएको हेरि बसे । मैले जवाफ त पाँए तर मेरिनालाई पाउने सपनामै रह्यो । मैले जिन्दगीमा साँच्चो माया सिफ मेरिनालाई गरेको थिए जसको निम्ति म अमेरिका आएको थिए । आफूलाई कसरी संभाल्नु भएको थियो । मेरा आँखाहरुबाट अाँसुले भरिएको थिए । म यस रेष्टुरेन्टमा धेरै बेर बसेर आफ्नोे कोठातिर गए र नेपाल फर्किने निर्णय गरे । आउँदा एक्लै आए र जाँदा पनि एक्लै जाँदै छु ।

Comments
Post a Comment