मेरो कहानी
जिन्दगीमा सोचेको जस्तो कहाँ पाइन्छ । त्योभन्दा पनि आफूले मन पराएको व्यक्तिसँगको सम्बन्ध टुटेपछि दुँनिया नै बेग्लै हुन्छ । मन नै अशान्ति हुँदोरहेछ ।
आफूले माया गरेको व्यक्तिसँग हुँदा मन नै अर्काे हुन्छ । मनमा खुशी र उमंग छाउ छ । उनीसँग बस्न मन हुँदोरहेछ । हरेक सपनामा आफ्नोले मन पराएको मान्छेलाई देख्न मन पर्छ र उसलाई सम्झेर मुस्कुराउन मन लाग्छ ।
मेरो कहानीमा मेरो सम्बन्ध अचम्मको तरिकाले जोडिएको थियो र अचम्मको तरिकाले टुटेको थियो । हाम्रो भेट अचम्म तरिकाले भएको थियो । म वृत्तचित्र हेर्ने नेपाल पर्यटन बोर्डमा गएको थिए । त्यही भेट भएको थियो–सजिव र मेरो । सजिव लाइनमा बसिरहेको थियो ।
मेरो अगाडि विधार्थीहरु थिए र ऊ छेऊमा थियो । मैले सोचे कि ऊ शिक्षक हो । केही समयपछि म र मेरो साथी भित्र छि¥यौ । सजिव पनि भित्र छियो । म, मेरो साथी र सजिव एउटै सिटमा बस्यौ । बिस्तारै मेरो साथीले सजिवसँग परिचय गरायो । अनि मैले थाहा पाए कि हामी एउटै कलेजका रहेछौ । तर सजिव मभन्दा सिनिर्य थिए त्यसैले मैले नदेखेको रहेछु कलेजमा ।
परिचय गरेपछि सजिवले मलाई भ¥यो,“तिमी पठाउँछौ ?”
“पठाउँदिन ।”
“मैले तिमीलाई विधार्थीको पछाडि देखे त्यसैले मैले सोधेको तिमीलाई ।”
“मैले पनि तिमीलाई त्यही सोचेको थिए ।” अनि हामी दुवैजना मुस्कुरायौ । वृत्तचित्र हेरिसकेपछि हामी तीनै जना छेउमा भएको खाजाघरमा गयौ । हामी चिया पिउँदै थियौ र त्यहि क्रममा सजिवले भने,“मलाई तिमी जस्तै स्पष्ट बोल्ने र जोसँग खुलेर बोल्ने व्यक्ति मनपर्छ । तिमी त्यस्तै व्यक्तिमा पर्छौ ।”
म मुस्कुराए मात्र । जब सजिवले मेरो तारिफ गयो मलाई असहज भएको थियो । सुरुमा अप्ठारो नै लागेको थियो तर पछि सजिवसव्ग कुरा गर्दे जाना सहज भएको थियो । यही क्रममा सजिवले फेसबुकमा साथीको लागि अनुरोध पठाएका थिए । अनी मैले स्वीकार गरे ।
फेसबुकमा जोडिएपछि हामी प्राय धेरै कुराहरु हुन्थ्यो । यो क्रम एक वर्षसम्म चल्यो । हामी एक वर्षसम्म फेसबुकमा कुरा गरिरह्यो । यही क्रममा मैले सजिवलाई मन पराउन थाले । वैशाखको महिना थियो । सजिव फेसबुकमा अनलाइन थियो । मैले सजिवलाई आफ्नो मनको कुराहरु व्यक्त गरे । हामीले यसपछि भेट्ने योजना गरौ । तर अवसोस्को कुरा हाम्रो भेट त्यक्ति हँँुदैन थियो । हाम्रो भेट सिर्फ अनलाईनमा हुन्थ्यो ।
प्राय मलाई हाम्रो सम्बन्ध अचम्मको लाग्थो । प्रेम जोडी धुम्ने गर्थे तर मेरो हकमा यो भएन । कहिले काँही दिक्क पनि लाग्थ्यो हाम्रो सम्बन्ध । भेट्न कति कोसिस गर्थे तर सकिन । अन्तमा आएर यो सम्बन्ध टु¥यो । हाम्रो सम्बन्ध एक वर्षसम्म चलेर टुकेको थियो । राम्रोसँग नभेटिनक हाम्रो सम्बन्ध टु¥यो ।
म यो सम्बन्धलाई फरि एक मौका दिन चाहन्थे तर मौका खोज्दा खोज्दै मौकै पाइन । सजिवको बिहे भयो । एक पलको लागि नराम्रो अनुभव भएको थियो । चित पनि दुखेको थियो । कति दिनसम्म राति सुत्न नसकेको अवस्था पनि थियो । तर भनिन्छ कि समयले सबै ठीक गर्छ । अहिले कहिले काही याद आए तापनि यो मेरो अतीत थियो भनेर बिर्सि छु ।

Comments
Post a Comment