पहिलो नजर

पहिलो नजरमा तिमीसित माया बस्यो
पहिलो नजरमा तिमीसँग आखाँ जुध्यो
पहिलो नजरमा  मैले तिमीलाई मन दिन पुगे
पहिलो नजरमा मैले तिमीलाई आखाँमा राख्न थाले ।

भनेले भन्थे पहिलो नजरमा माया बस्यो
तर मैले विश्वास उनीहरुको गरिन
उनीहरुलाई उठाउथे, जिस्काउथे
कसरी पहिलो नजरमा माया बस्छ
तर आज मैले विश्वास गरे ।

तिमीले मलाई के जादु ग¥यौ
तिम्रो मुस्कारले मलाई मोहित गरायो
तिम्रो आँखालाई मलाई डुबायो
तिम्रो ति लामा केशले मलाई शितल दिलायो
तिम्रो बोलिले लथ बनायो ।

म भने एकै नजरममा समोहित भए
म एक नजरमा पसे
म एक नजरमा तिम्रो हुन पुगे
म त एक नजरमा नै तिम्रो यादमा डुबिसके ।

Comments

Popular Posts