माया
एक
साँझ भइसकेको थियो । डुब्दै गएको सूर्य सुन्दर देखिएको थियो । यो बाहेक मिठो हावाले अनितलाई छत्तमा बस्न बाध्य बनाएको थियो । उनी चिया पिउँदै यता उति हेरिरहेका थिए । यही क्रममा उनीले एउटी केटीलाई लुगा सुकाएको देखे । उनीले आफ्नो जिवनमा त्यति राम्ररी केटी देखेको थिइन । उनी हिन्दी फिल्मकी हिरोइन सोनम कपूर जस्ती देखिर्थीन् ।अनितले यसरी राम्ररी कहीले पनि केही ध्यान दिएको थिएन ।
उनको घरबाट उनीको घर राम्ररी देखिन्थ्यो र होटल पनि । उनीलाई भेट्न भनि अनित उनीहरु होटलमा जान थालेका थिए । होटलको नाम अधिकारी खाजा घर थियो । जब उनी नजिक आउँर्थिन्, उनी झन् राम्ररी देखिर्थिन् । अनित झन् उनीलाई मनपराउन थालेका थिए । दुई हप्तासम्म दुई जनाको बोलिचालि थिएन । तर दुई हप्तापछि, उनी चिया लिएर अनितको छेऊमा आइन र भनिन्,“मैले तपाईलाई कहिले देखेको थिइन ।”
“म त्यहाँ बस्छु ।” अनितले आफ्नो घर देखाए । उनी अचम्म परिन् र भनिन्, “तपाई त्यहाँ बस्नुहुन्छ ? तर मैले तपाईलाई कहिले देखिन ।”
“मैले पनि तपाईलाई कहिले देखेको थिइन ।” यो कुरा सुनेपछि, उनी केही नबोेलिकन गईन् ।
तर पछि केही दिन कुरा गरेपछि, उनीहरु राम्रा साथी भए । अनितले उनीलाई आफ्नो मनको कुरा व्यक्त गर्न कोसिस गरे तर सकेनन् । उनी अलमलमा थिए कि उनी आफ्नो मनको कुरा व्यक्त गर्नै कि नगर्नै । तर उनी ठीक समयलाई कुरेर बसेका थिए । अनितलाई डर थियो कि यदी कुसुमले नाइँ भनिन् भने आफ्नो साथीलाई गुमाए भने ।
१४ फेब्रअरी, २०१२
११ः०१ बजे ।
कुसुमले अनितलाई फोन गर्रिन् । अनित कुसुमको फोन देखेर खुशी भए र फोन उठाए ।
“हेलो,” उनले भने ।
“हेलो,” उनीले भनिन् । म तिमीलाई भेट्न चाहन्छु ।”
“म पनि तिमीलाई भेट्न चाहन्छु तर कहाँ ?”
“युनिभस्अल् क्याफे, साँझ ६ः३० बजे ।”
“हुन्छ ।”
अनित युनिभस्अल् क्याफे छिटै पुगे । उनी ४ः०० बजे नै पुगेका थिए । उनी खुशी हुनुको साथसाथै आतिएका थिए । उनले फूल र उपहार कुसुमको लागि ल्याएका थिए । अनित उत्सुक भएका थिए कि कुसुम कति बेला आउँछिन् । अन्त्यमा उनी ७ः३० बजे आईन् । उनी आफ्नो साथीसँग आएकी थिइन् । उनीले मलाई देख्ने बित्तिकै मुस्कुराईन् र नजिक आईन् र भनिन्, “आई एम सरि ।” र उनी बर्सिन् । अनित मुस्कुराए ।
“म तिमीलाई केही भन्न चाहन्छु ।” दुवै जनाले एकै चोटी भने ।
“तिमी पहिले भन ।” अनितले भने ।
“म र विवेक एक अर्काैलाई मनपराउछौ ।” उनी लजाएर भनिन् ।
अनित अचम्म परे र मौन भए । केही समयपछि अनितले नक्कली हाँसोसँगै भने, “बधाई छ, तिमीलाई । को हो विवेक जो तिमीलाई पाएर भाग्यमानी छ ।”
कुसुम विवेकसँग आएकी थिइन् । “म हुँ भाग्यमानी विवेकलाई पाएर ।” उनीहरु एक अर्काैलाई हेरे र मुस्कुराए ।
“तिमी पनि केही भन्छु भन्र्दै थियौ ?” केही भन्न आट्दै थियौ ?”
अनितले भने, “कुनै दिन म तिमीलाई भन्ने छु ।”
अनित जब घर फर्किए, उनीले उपहारहरु समालेर राखे र फुल डायरीमा राखे । उनले कुसुमलाई धेरै माया गछन् तर कुसुमको जिन्दगी कोही रहेछ ।
दुई
दुई वर्षपछि
अनित चिया पिउदै थिए । यही क्रममा ढोकाको घण्टी बज्यो । “यो समयमा को आयो ?” अनितले भने ।
जब उनले ढोकाको खोले तब उनले कुसुमलाई देखे । अनितले कुसुममा परिवर्तन देखे । उनी दुब्लाएकी थिइन् ।
“कुसुम, तिमी यहाँ ?” अनितले भने ।
“भित्र आऊ, कुसुम ।”
दुवै जना दुई वर्ष पछि भेटेका थिए र अप्ठारो मानिरहेका थिए । केही समयपछि अनितले भने, “तिमी दुब्लाए छौ ।”
“तिमी पनि दुब्लाए छौ, अनित ।”
“तिमी केही पिउँछौ ?”
“कफी ।”
दस मिनेटपछि, अनितले कफी ल्याए । कुसुम कफी पिउँदै भनिन्,“तिमी मलाई माया गर्छाै ?” यो कुरा सुनेपछि अनितले कुसुमलाई हेरे र भने,“तिमीले कसरी थाहा पायौ ?”
उनीले अनितको डायरीहरु देखाईन् । “तिमीले यो डायरीहरु भेट्यौ ?”
यही क्रममा उनले डायरीहरु कहाँ राखेका थिए सम्झे । उनी डायरी लेख्नुको साथसाथै डायरीहरु पढ्दै थिए ।
“हो, कुसुम म तिमीलाई माया गर्छु । जबदेखि मैले तिमीलाई देखे तब मैले तिमीलाई मनपराउन थालेको थिए । सुरुमा सोचे यो मेरो भ्रम हो तर म तिम्रो होटल आए तब मैले तिमीलाई मनपराउन थाले । मलाई तिम्रो हरेक चिज मन पर्नै थाल्यो र म आफ्नो मनको कुरा व्यक्क्त गर्न चाहन्थे । जब तिमीले १४ फेब्रअरीको दिन फोन गयौै, म धेरै खुशी भएको थिए तर म आफै अचम्म परेको थिए । तिमीले अरुसँगैलाई माया गर्दा रहेछौ । म अहिले पनि तिमीलाई माया गर्छु र मैले तिमीलाई बिर्सिन सकेको छैन ।”
दुनै जनाका आँखामा अाँसुले भरिएका थिए । कुसुमले अनितलाई हेरिन् र भनिन्,“१४ फेब्रअरी पछि विवेक बदलियो र मलाई वास्त गर्न छोडेको थियो । सुरुमा मैले थाहा पाइन ऊ किन परिवर्तन भयो तर पछि मैले थाहा पाए ऊ विवाहित रहेछ । उ’सले आफ्नो श्रीमतीलाई छोड्न सकेका थिएनन् । उसले मलाई प्रयोग गरे र मलाई छाडिदिए । यदी मैले ऊ विवाहित हो भन्ने थाहा पाएको भए, म उसलाई प्रेम गर्नै थिइन । पछि आएर मैले उसलाई छोडिदिए ।”
कुसुम रुन थालिन् । “तिमी नरोऊ, कुसुम । जे भो, बिर्सिदेऊ । तिमी आफ्नो वर्तमान र भविष्य राम्रो बनाऊ । जिन्दगीले बारबार मौका दिदैन । कुसुम, तिमी मसँग बिहे गछौ ?”
तीन
तीन वर्ष पछि, कुसुमले छोरीलाई जन्म दिइन् । अनित उनीको नजिक गए र छोरीलाई देखेर खुशी भए र भने,“छोरी, तिमी मेरो फोटोकफी ।”
“छोरी, मेरो फोटोकफी ।”
दुवैजना मुस्कुराए र अनितले भने, “तिमीले छोरीको नाम सोचेकी छौ ?”
“अनिता ।”
“आहा, कस्तो राम्रो नाम ।” दुवैजना मुस्कुराए ।

Comments
Post a Comment