अनुराग २
म घर पुगे । म कोटेश्वरमा बस्थे । बेलुकाको ७ः०० बजेको थियो । मैले घण्टी बजाए । मैले घण्टी बजाएको केही बेरमा आमाले ढोका खोल्नुभयो । मलाई देखेर अचम्म हुनुको साथ साथै खुशी हुनुभयो । मलाई देखेर बुबालाई बोलाउनु भयो । बुबाले चाँहि के के न भयो भनि ढोका छेऊमा आउनुभयो । उहाँ पनि मलाई देखेर छक्क पर्नु भयो । दुवै जना भावुक हुनुभयो ।
“अनुराग, भित्र आऊ न ।” आमा भावुक हुँदै भन्नुभयो ।
म भित्र छिरे र आफ्नो कोठामा गए । आफ्नो सामान छेऊमा राखे । अनि आमाले भन्नुभयो,“तिमी एकछिन आराम गर । म तिम्रो लागि खाना पकाइदिन्छु ।”
मैले हुन्छ भने । केही समयपछि म किचेनमा गए । धेरै समयपछि परिवारसँग बसे खाँदै थिए तर परिस्थित बैग्लै थियो । पहिले धेरै गफ गथ्यौ तर अहिले मौन थियौ । हामीले एक अर्कोलाई मात्र हेर्दै थियौ । खाना खाइसकेपछि हामी बैठक कोेठामा थियौ । बुबा आमा सोफामा बस्नु भएको थियो र एक अर्कोलाई हेर्नुभयो । दुई जनाले ईसाराका कुरा गर्नुभयो । त्यसपछि, आमाले भन्नुभयो, “तिमीले घर छोडेपछि, हामी आतिन थाल्यौ । धेरै दिन नआएपछि पुलिसलाई खबर गरौ तर केही खबर आएन । तिम्रो खबर नआएपछि मनमा धेरै सङ्का भयो । तिमी यत्रो दिन कता हराएको थियौ ?” बुबा आमा भावुक हुनुभयो । उहाँहरुका आँखाहरु रसाएका थिए ।
“सिमीले छोडेपछि म घरमा बस्न सकेको थिइन । धेरै चोटि आत्महत्या गर्न मन थिया तर गर्न सकेको थिइन । एक दिन अफिबाट निस्के र गाडीको अगाडि उम्बे र मेरो दुर्घटना भयो । भीड जम्मा भयो । त्यही क्रममा मलाई एक जनाले बचाउनुभयो । सोफिया हो नाम जसले मलाई बचाउनुभयो । म एक हप्तापछि मात्र होशमा आए । तीन दिनपछि मात्र मलाई अस्पतालबाट निकालियो । मलाई सोफियाजीले आफ्नो घरमा लिएर जानुभयो । उहाँले नै मलाई हेरचाह गरेर निको पार्नुभयो । मलाई घर आउन धेरै हतार भइसकेको थियो तर सोफियाजीले निको नभइ जान दिनुभएन ।
दुर्घटनाले गर्दा मेरो खुट्टामा समस्या आएको थियो । राम्रोसँग हिड्न सक्दिन थिए । अहिले पनि राम्ररी हिड्न त सक्दिन तर धेरै निको भइसकेको छ । छिटो निको हुन्छ भनेको छ डाक्टर साबले ।”
बुबा आमा दूवै जनाका आँखामा आँसुले भरिएका थिए । केही समयपछि आमाले भन्नुभयो,“तिमीलाई किन आत्माहत्या गर्नुभयो ? तिमीले राम्रो मान्छे पाइहाल्छौ नि । एउटा केटीको लागि गर्नु पर्छ र ?”
“मलाई के गँरु भएको थियो म बाँच्न चाहन्न थिए । अस्पतालमा हुँदा पनि किन बाँचे छु जस्तो लाग्यो तर समय बित्दै गएपछि तपाईको याद आयो । मैले ठूलो गल्ती गरे जस्तो भयो । सिमीले छोडेपछि मनमा धेरै कुराहरुले पौडी खेलेका थिए । पछि सम्झे कि समयले घाउ पूरिदिन्छ । त्यसैले म घर फर्किए ।”
“घर फर्किएर तिमीले गयौ राम्रै गरौ । हामी खुशी छौ । तिमी सिमीलाई नराम्रो सपना सम्झेर बिर्सिदेऊ । जे हुनु थियो त्यो पनि बिर्सिदेऊ । तिमी घर आयौ हामी खुशी छौ ।”
मेरा आँखाहरु रसाए । जति जे गरे पनि बुबा आमा भनेका भगवान् हुँदा रहेछन् । जे कुरामा पनि माफ गर्ने । म कति भाग्यमानि रहेछु जस्ते महशुस गरे ।
समय बित्दै थियो । म जागिर खोज्दै थिए । म पहिला काम गरेको बैकमा जान मन थियो तर मेरा लागि ठाउँ छ कि छैन भन्ने भने पछि अर्कै ठाउँमा गर्ने निर्णय गरे ।
जागिरभन्दा पनि मलाई सोफियाको यादले सताइरह्यो । सोफियाको आँखामा मेरो लागि माया देख्र्थे तर म उसलाई अपनाउन सक्दिन । मलाई पहिलेको अनुभवले डर देखाएको छ । फेरि मैले धोका पाए भने ? माया त मैले सोफियालाई पनि गर्छु तर डर लाग्छ कि हाम्रो साथ छोडि छ कि भनेर ।
हरेक साँझ कफी पिउँदै सूर्य डुबेको हेर्थे । सोफियासँग बस्दा सधै हामी कफी पिउँदै सूर्य डुबेको हेथ्यौ । कफी देख्दै मलाई उसको याद आउथ्यो । उनीसँग बस्दा निस्वार्थ मायाको बारेमा बुझे । उनीसँग बिताएका दिनहरु मेरा यादहरु छन् । उनीले मलाई जसरी हेरचाह गरिन्, त्यो म कहिले बिर्सिन । त्यो मेरो मनमा रहिरहछ । यदी उनी मेरो जीवनमा नआएको भए, मैले जिन्दगीको बारेमा बुझे । उनीसँग हुँदा बुझेकी माया पाउनु मात्र होइन गुमाउनु हो ।
उनीले एकपल्ट भनेकी थिइन् कि जिन्दगीमा के हुन्छ हामीलाई थाहा हुँदैन । जिन्दगी यस्तै हो भन्ने बुझ्नुपर्छ । सिमीले अर्केसँग गईन्, त्यो वातावरण त्यस्तै थियो । माया कोसँग हट्टन्छ थाहा, कसरी हुन्छ, कुन समयमा हुन्छ थाहा हुँदैन । सिमीले छोडेर जाँदा मलाई रिस उठेको थियो, त्यो स्वभाविक थियो तर कोही गलत र सही हुँदैन ।
उनीले भनेका कुरा मैले अहिले आएर बुझ्दै छु । उनीलाई मैले नपाए पनि उनीका कुराहरु सधै सम्झिछु । पछि समयले हामीलाई मिलायो भने त्यो बैग्लै कुरा हो तर अहिले मलाई आफ्नो जिन्दगीको बारेमा बुझ्नु छ । आफूलाई के चाहिएको छ, त्यो बुझ्नु छ । मलाई आफ्नो गल्ती पनि सच्चाउनु पर्ने छ र माया भन्ने के हो बुझ्नु छ ।

Comments
Post a Comment